केन्द्रीय संस्करण

Sunrise Bank

अस्पताल धाउँदै सीईओ ! access_timeचैत २७, २०७६

कोराना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन भएसँगै प्रायः मानिस फुर्सदिला देखिए । तर केहीकेहीलाई भने लकडाउनले फुर्सद होइन थाप जिम्मेवारी बोध गरायो । जिम्मेवार नागरिकको भूमिकामा देखिए सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा प...

ताप्लेजुङको फुङलिङमा सन्राइज बैंकको शाखा विस्तार access_timeपुस ९, २०७६

ताप्लेजुङ । सन्राइज बैंकले बुधबारबाट ताप्लेजुङस्थित फुङलिङमा आफ्नो १२९ औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । ...

‘मेरो दौड आर्थिक वर्षको अन्त्यसम्ममा कृषिमा १५ प्रतिशतको लगानी बढाउने हो’ access_timeमंसिर २७, २०७६

गत असारमा सनराइज बैङ्कको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पुगेका जनक शर्मा पौड्यालले आफ्नो कार्यकालमै बैङ्कलाई शीर्ष १० भित्र ल्याउने लक्ष्य लिएका छन् । बैङ्किङ क्षेत्रमा ३२ वर्षभन्दा बढी समय विताइसकेका शर्मा नविल, एनआईसी, लक्ष्मी, ग्लोबल आईएमई बैङ्क हुँदै सनराइजको यात्रा तय गरेका ह...

सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्री access_timeमंसिर २०, २०७६

काठमाडौं। सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री भएको छ। बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्।  बैंकले गत कात्तिक २० गतेदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्क...