केन्द्रीय संस्करण

Rahul gandhi

राहुल गान्धीले भने, ‘सरकारले बुझिरहेको छैन, पूर्ण लकडाउनबाहेक कुनै विकल्प छैन’ access_timeबैशाख २१, २०७८

भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् । उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउनबाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उन...

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि access_timeबैशाख ७, २०७८

काठमाडौं । भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्...

राहुल गान्धी चुनावी अभियानमा सहभागी नहुने access_timeबैशाख ५, २०७८

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरुलाई स्थगित गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् । ...

राहुल गान्धीको पक्षमा माहौल access_timeपुस ३, २०७७

एजेन्सी । भारतमा काँग्रेस आईको अध्यक्षमा को आउला ? यो बहस एक वर्षदेखि उक्त पार्टीभित्र चलिरहेको छ । यसैबीच काँग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले ९९.९ प्रतिशत व्यक्तिले राहुल गान्धीलाई अध्यक्ष बनाएर पार्टीको नेतृत्व सुम्पनुपर्नेमा जोड दिइरहेका छन् । शक्रबार किसान आन्दोलन...

ओबामाले लेखे– राहुल गान्धीमा योग्यताको कमी, काँग्रेसले दियो यस्तो जवाफ access_timeकात्तिक २८, २०७७

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो एक पुस्तकमा काँग्रेस आईका नेता राहुल गान्धीबारे टिप्पणी गरेका छन् । उनले भारतीय नेता गान्धीलाई एक ‘नर्भस र आफ्ना शिक्षकलाई प्रभावित गर्ने चाहना राखेर तयारी गरिरहेका  विद्यार्थी भनेका छन् । तर उनीभित्र विष...

मोदीमाथि राहुलको निशाना–इतिहासमै पहिलोपटक आर्थिक मन्दी सुुरु भयो access_timeकात्तिक २७, २०७७

एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले चालू वित्त वर्षको दोस्रो त्रैमासिकमा सकल घरेलु उत्पादन (जिडिपी) को वृद्धदर नकारात्मक रहने अनुमान गरेको छ । यसपछि काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् ।  ट्वीटरमार्फत राहुल ...

राहुल र प्रियंकासहित २०३ जनाविरुद्ध मुद्दा दायर access_timeअसोज १५, २०७७

एजेन्सी । भारतको युपी प्रहरीले कांग्रेस नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी लगायत २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पुलिसले उनीहरुविरुद्ध महामारी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको हो । नेता र कार्यकर्ताहरुविरुद्ध पुलिसले संविधानको धारा २७०(संक्रमण फैलिने सम्भावन...

भारतीय काँग्रेसका नेताद्वय राहुल र प्रियंका गान्धी पक्राउ access_timeअसोज १५, २०७७

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई युपी पुलिसको नोएडा एक्सप्रेसवे को इकोटेक–१ चौकीबाट खटि...

राहुल गान्धीले ५० औँ जन्मदिन नमनाउने access_timeअसार ५, २०७७

एजेन्सी । भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा भने कुनै पनि कार्यक्रम नगर्ने भएका छन् । भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी...

‘भारत सरकार उल्टो दौडमा’ access_timeजेठ ३१, २०७७

एजेन्सी ।  भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिँडेको बताएका छन् । उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन् ।  भारतमा शुक्रबार सबैभन्दा बढ...

भारतमा लकडाउन असफल– राहुल गान्धी access_timeजेठ २४, २०७७

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन् । उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका त...