केन्द्रीय संस्करण

Nepal Nursing Council

नर्सिङ परिषद्को २३ औँ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण access_timeमंसिर १, २०७६

काठमाडौँ ।  नेपाल नर्सिङ परिषद्ले कात्तिक ३० गते शनिबार लिएको लाइसन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण भएका छन् ।  काउन्सिलले  हिजो लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिल अध्यक्ष गोमा निरौलाले बताइन् ।...