केन्द्रीय संस्करण

Iran

कोरोनाभाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण access_timeचैत २६, २०७६

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्...

कोरोना भाइरसले इरानलाई यति विघ्न कसरी गाँज्यो ? कहाँ भयो गल्ती ? access_timeचैत १२, २०७६

कोरोना भाइरसले जुन देशलाई सबैभन्दा धेरै आक्रान्त बनाएको छ, उक्त देशमा इरानसमेत पर्छ । यहाँ २७ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् भने दुई हजार बढीको मृत्यु भइसकेको छ । यद्यपि, वास्तविक आँकडा यो भन्दा धेरै भएको र सरकारले आँकडालाई कम गरेर देखाइरहेको आरोप लाग...

कोरोनाभाइरसः इरानद्वारा अमेरिकी मद्दत अस्विकार access_timeचैत ९, २०७६

इरानमा कोरोना भाइरसको संक्रमणबाट पैदा भएको संकटबीच लामो समयदेखिको दुश्मन अमेरिकाले मानवीय सहायतको प्रस्ताव गरेको थियो । इरानले उक्त प्रस्ताव खारेज गरेको छ । मध्यपूर्वमा इरान कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित छ ।  २१ हजार ६ सय ३८ जनामा कोरोना...

इरान अमेरिकासामू कहिले पनि झुक्नेछैनः रुहानी access_timeफागुन ५, २०७६

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गर्‍यो, त्यतिबेलादेखि यी दुई देशबीचको दुश्मनी चरम स्थितीमा छ । ट्रम्...

विमान दुर्घटनाबारे प्रदर्शन भइरहँदा ट्रम्पको चेतावनीः इरानले न त सरकार विरोधीको हत्या गरोस् न परमाणु हतियार बनाओस् access_timeपुस २८, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानमा सरकार विरोधी भइरहेको प्रदर्शनलाई निकै नजिकबाट नियालिरहेका छन् । इरानका जनता विमान दुर्घटनामा झुटो बोलेको भन्दै रुहानी सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । भीडलाई नियन्त्रण गर्न पुलिसले आइतबार अश्रु ग्यास प्रहार गरेको छ । त्यसपछि ट्...

इरानः ओलम्पिककी एक्ली पदक बिजेताले किन देश छोडिन् ? access_timeपुस २८, २०७६

इरानकी महिला आलम्पिककी एक्ली पदक बिजेता किमिया अलीजादेहले देश छोड्ने निर्णय गरेकी छिन् । २१ वर्षकी किमियाले सोसल मिडियामा यसबारे घोषणा गरेकी छिन् । जसमा उनले अब आफू इरानमा पाखण्ड, झुट, अन्याय र चापलूसीको हिस्सा बन्न नचाहने बताएकी छिन् ।  उनले आफूलाई इरा...

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए हज्जारौं प्रदर्शनकारी access_timeपुस २७, २०७६

इरानको राजधानी तेहरानको सडकमा हज्जारौं मानिस प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी ती अधिकारीसँग रिसाइरहेका छन् जसले युक्रेनको यात्रुवाहक विमानमा आफूले क्षती नपुर्‍याएको भनी दाबी गरिरहेका थिए ।   यी अधिकारीविरुद्ध तेहरानका दुई विश्वविद्यालय बाहिर प्रदर्...

इरानले कसरी गर्‍यो यति ठूलो गल्ती ? माग्यो माफी access_timeपुस २७, २०७६

इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्ला...

‘इरानी मिसाइलले युक्रेनको यात्री विमान खसालेको थियो, यो कुराको प्रमाण छ’ access_timeपुस २५, २०७६

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसमेत पश्चिमी देशका थुप्रै नेताले इरानी मिसाइलले  युक्रेनको यात्रीवाहक विमानलाई गल्तीपूर्वक खसालेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । क्यानडा र ब्रिटेनका नेताले विमान दुर्घटनाको पूर्ण अनुसन्धानको माग गरेका छन् । बुधबार युक्र...

इरानी वायुसेनाले गल्तीपूर्वक युक्रेनी विमानमाथि आक्रमण गरेको हुनसक्ने दाबी access_timeपुस २४, २०७६

१ सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको विमान इरानमा बुधबार बिहानै दुर्घटनाग्रस्त भएको थियो । तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएपनि आफूहरु सो कुरामा विश्वस्...

किन ट्रम्प इरानविरुद्ध अमेरिकी–इजरायली युद्ध चर्काउन खोज्दै छन् ? access_timeपुस २१, २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनरल कासिम सुलेमानी र मिलिसिया महादी अल–मुहान्दीसलाई मार्ने अमेरिकी आक्रमणको स्वागत गरे । जनरल सुलेमानी इरानको रिभोलुसनरी गार्डको विदेश विभाग कुड्सका प्रमुख हुन् भने अल–मुहान्दिस आईएसलाई हराउन महत्त्वपूर्ण भूमिक...

कासिम सुलेमानीकी छोरीले सोधिन्, ‘बदला कसले लिन्छ ?’ access_timeपुस २१, २०७६

शनिबार एकातर्फ इराकमा हज्जारौं मानिसहरु इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको शोकसभामा समावेश हुनका लागि सडकमा उत्रिएका थिए, अर्कातर्फ त्यहि समयमा इरानमा राष्ट्रपति हसन रुहानी भने कमान्डर सुलेमानीको घरमा उनका परिवारलाई हिम्मत यथावत् राख्न भनिरहेका थिए । राष्ट्र...

इरानद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक access_timeपुस २०, २०७६

आफूलाई इरानको बताउने ह्याकरले अमेरिकाको सरकारी वेबसाइट ह्याक गरेको छ । अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम (एफडीएलपी) लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् । यसमा डोनल्ड ट्रम्पला...

हामी इजराइललाई नष्ट गर्न चाहन्छौंः इरानका सर्वोच्च नेता access_timeमंसिर १, २०७६

इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनइले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसहरुले इजराइलको भविष्य निश्चित गर्नुपर्ने बताएका छन् । सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजराइललाई मान्यता दिन अस्विकार गरेको थियो र इरानले प्यालेष्टिनी चरमपन्थी समूहला...

चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि सुखद खबरः भेटियो तेलको विशाल भण्डार access_timeकात्तिक २६, २०७६

इरानमा तेलको एउटा विशाल भण्डार भेटिएको छ । एक अनुमानका अनुसार यो तेल भण्डार ५३ अर्ब ब्यारलको हो । इरानका राष्ट्रपति हसन रुहानीले यसबारे घोषणा गरेका छन् । चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद खबर हो । पछिल्लो एक दशकमा इरानको अर्थव्यवस्थाका लागि यसलाई...

डोनल्ड ट्रम्प ईरानी राष्ट्रपति हसन रुहानीसँग भेट्न तयार access_timeभदौ १०, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सही समयमा इरानका राष्ट्रपति हसन रुहानीसँग भेट्न चाहेको बताए । आइतबार अचानक इरानका विदेशमन्त्री फ्रान्समा आयोजित जीसेभेनको बैठकमा पुगे । त्यसपछि ट्रम्पको यो बयान आएको हो । इरानका परमाणु गतिविधिमाथि अंकुश लगाउने सन् २०१५ को स...

जिब्राल्टरको कब्जाबाट छोडिएलगत्तै इरानी तेल ट्याकंरलाई कब्जा गर्न अमेरिकाद्वारा वारेन्ट जारी access_timeभदौ १, २०७६

एजेन्सी । अमेरिकाको कानुन विभागले जिब्राल्टरमा हिरासतमा लिइएको इरानी तेल ट्यांकरलाई पुनः कब्जामा लिन वारेन्ट जारी गरेको छ ।  हप्तौंसम्म जिब्राल्टरको नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर एक दिन अघिमात्र जिब्राल्टरले छाडेको थियो ।   तेल बोक्ने ग्रेस–१...