केन्द्रीय संस्करण

Hydrabad Encounter

भारतमा बलात्कारका चार आरोपितको इन्काउन्टर : अपराध उनीहरुले नै गरेको के प्रमाण थियो ? access_timeमंसिर २०, २०७६

नयाँ दिल्ली । भारतको हैदरावादमा एक महिला डाक्टरको बलात्कार र हत्या आरोपमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’ मा मारेको घटनाबारे कानुन व्यवसायीले प्रश्न उठाएका छन् । दिल्ली उच्च अदालतमा अपराध मामिलाको वकिल रेबेका मेनन जोन र हैदरावादस्थित ...