केन्द्रीय संस्करण

Haiti

३० सेकेन्डले बदलिएको एउटा देशको भविष्य access_timeपुस २९, २०७६

केटलिन हु, सीएनएन दस वर्ष अघि एक ठूलो भूकम्पले निम्त्याएको कहरले हैटीको राजधानी पोर्ट–ओ–प्रिन्सका लागि केही सेकेण्डभित्र दुस्वप्नमा बदलियो । एक सातामै ७० हजार मानिसको अन्त्यष्टि गरिएको थिष्यो । त्यसपछि पनि लाखौँको ज्यान गयो । सन् २०१० जनवरी १२ मा आएको ...