केन्द्रीय संस्करण

Forbes' list

मेस्सी र रोनाल्डोलाई उछिन्दै फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी access_timeजेठ १८, २०७७

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुग्ने पहिलो टेनिस खेलाडी बनेका छन् । गत वर्षको तुलनामा ३८ वर्षीय फेडेरर चार स्थानमाथि उक्लिदै शीर्ष स्थानमा रहन सफल भएका हुन् । उनले गत वर्ष...