केन्द्रीय संस्करण

होली

मास्क लगाएरै भए पनि होलीको उत्सव, तस्विर /भिडियोमा हेर्नुहोस् access_timeफागुन २६, २०७६

आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुश...

अञ्जलीको होली अवतार (फोटोफिचर) access_timeफागुन २६, २०७६

काठमाडौं । पछिल्लो समय कलाक्षेत्रमा थुप्रै युवायुवती भित्रिएका छन् । ति मध्यकी एक हुन् अञ्जली चित्रकार । २०१८ देखि मोडलिङमा होमिएकी अन्जलीसँग क्रिमसम फेसन शो, टाइटल विनर, फेसन आइडिललगायत करिब आधा दर्जन फेसन शोको अनुभव पछि छ । ‘मिस केलज २०१८’बाट मोडलि...

कोरोनाको सन्त्रासमा ‘सात्विक’ होली access_timeफागुन २६, २०७६

–प्रकाश सिलवाल/शरद शर्मा काठमाडौं । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाए । ‘यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग...

सडकमा होली खेल्नेभन्दा ट्राफिक प्रहरी 'धेरै' ! access_timeफागुन २६, २०७६

होली पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ‘होली विशेष सुरक्षा योजना’ लागू गरेको छ । होलीलाई लक्षित गरी सोमबार उपत्यकामा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइएको छ । सुरक्षा योजनाअनुसार राजधानी...

औपचारिक रुपमा होली पर्व सुरु, तस्विर/ भिडियो मा हेर्नुहोस् access_timeफागुन २०, २०७६

चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ ।  प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि सुरु भएको मानिन्छ। बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ...

होलीमा दुई दिन सार्वजनिक बिदा access_timeफागुन १९, २०७६

जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अव...

मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु access_timeफागुन १९, २०७६

मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ ।  त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्पर...