केन्द्रीय संस्करण

हाड जोर्नीको समस्या

के हो आर्थोस्कोपी र पोलीट्रमा ? access_timeअसोज ४, २०७६

हाड जोर्नीको समस्यालाई सामान्य समस्याको रुपमा लिने गरिन्छ । किनभने नेपालमा हरेक व्यक्तिमा कुनै न कुनै समयमा हाड जोर्नीको समस्या हुने गरेको पाइन्छ । तर पहिले जस्तो हाड जोर्नीको समस्या भएमा थलिएर बस्नुपर्ने अवस्था अब छैन । नेपालमा हाड जोर्नीको उपचारका विभिन्न विधिहरु ल...