केन्द्रीय संस्करण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

यो वर्ष १३९० वडामा भवन निर्माणसँगै आधारभूत स्वास्थ्य सेवा सुरु गर्नुपर्ने access_timeकात्तिक २२, २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ सार्वजनिक गरेको छ । मन्त्रालयलेसार्वजनिक गरेको कार्यविधिमा स्वास्थ्य सेवा केन्द्र निर्माण र सेवा सञ्चालनको विषयको बारेमा जानकारी गराइएको छ ।...

दरबन्दी नै नभएको क्षेत्रमा समायोजन भएका स्वास्थ्य कर्मचारीलाई हाजिरी गराउन मन्त्रालयको परिपत्र access_timeकात्तिक १, २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीनै नभएको स्थानमा समायोजनमा भएका स्वास्थ्यका कर्मचारीलाई हाजिरी गराउन सबै स्थानित तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएक...

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी access_timeअसोज ३०, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ ।  सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जा...

स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै access_timeअसोज ३, २०७६

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई  पत्राचार गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिक...

डेङ्गु  रोग नियन्त्रण अभियान: स्वास्थ्यकर्मीलाई बिदामा नबस्न सरकारको निर्देशन access_timeभदौ २५, २०७६

– विष्णु नेपाल काठमाडौं- डेङ्गु  रोग  काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित  जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्काल...