केन्द्रीय संस्करण

स्वस्थानी

स्वस्थानी च्यात्नुपर्छ भनेपछि विवादमा आइन् यशोदा गुरुङ सुवेदी access_timeफागुन १, २०७६

गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भनेपनि नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छिन् । संसदमा  १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र ऋषी पञ्चमी ब्रतकथाको पाना च्यात्नुपर्ने अभिव्यक्ति दिएपछि...

नेपाली र नेवारी भाषामा फरक स्वस्थानी access_timeमाघ २६, २०७६

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म घरघरमा वाचन गरिने श्री स्वस्थानीको कथा वाचन तथा साँखुको सालीनदीमा लागेको मेला समापन हुँदैछ । प्राचीन कालदेखिका मूल्य, मान्यता, आस्था र विश्वास रहेको श्रीस्वस्थानी देवीको महिला तथा पुरुषहरुले काठमाडौँको साँखुमा रहे...

सकियो स्वस्थानी व्रत, माधवनारायणको मेला पनि समापन (फोटोफिचर) access_timeमाघ २६, २०७६

पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवी...

माधवनारायण स्वस्थानीका ब्रतालुद्वारा पशुपतिमा स्नान (फोटोफिचर) access_timeमाघ १०, २०७६

माधवनारायण स्वस्थानीका ब्रतालुहरुले शुक्रबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन् । माधव नारायण मेल भर्नका लागि ब्रतालुहरु बिहिबार साँझ पशुपतिनाथ आएका हुन् । स्वस्थानीका ब्रतालुले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ र स्नान गर्ने गर्छन् । यो ब्रत...