केन्द्रीय संस्करण

स्मार्ट लाइसेन्स

स्मार्ट लाइसेन्स छपाइ सुस्तः लाइसेन्स पाउन अझै ६ महिना access_timeपुस १७, २०७६

ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।  सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसे...

नाम मात्रैको ‘स्मार्ट’ लाइसेन्स access_timeमंसिर २३, २०७६

नेपालमा स्मार्ट लाइसेन्स सुरु गर्दा खुबै हल्ला पिटियो – अब लाइसेन्स वितरणमा देखिएका समस्या र कमजोरीहरु समाप्त हुनेछन् । तर, लाइसेन्स वितरण सुरु भएपछि सर्वसाधारणले दुःख बाहेक केही पाएनन् । समस्या समाधान हुनुको साटो अहिले लाखौँ चालक सवारी चालक अनुमतिपत्रविहीन बन्...

यो साता पनि नहुने भो मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाई access_timeमंसिर २२, २०७६

काठमाडौं । मंसिर २२ गते आइतबारबाट दैनिक ९ हजार स्मार्ट लाइसेन्स छपाई गर्ने भनिएपनि मास प्रिन्टर चलाउन पर्याप्त तयारी नभएपछि अझै छपाई सुरु हुन सकेको छैन । यसअघि मंसिर १८ गतेबाट प्रिन्ट सुरु गरिएको भनेपनि सामान्य छपाई गरे पनि औपचारिक छपाईको भने अझै सुरुवात हुन नसके...

मेसिन चलाउन नजान्दा मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ शुरु भएन access_timeमंसिर १९, २०७६

‘आइपुग्यो ‘मास प्रिन्टर’, अब सजिलै स्मार्ट लाइसेन्स’। गत साउन २२ गते देशभरका सञ्चारमाध्यमहरुमा यो समाचार प्रकाशित भएपछि महिनौँदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिक्षामा रहेका लाखौँ नेपाली आशावादी बने – बल्ल हातमा स्मार्ट लाइसेन्...

प्रयोगमा आएन मास प्रिन्टर : आठ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी access_timeमंसिर १८, २०७६

सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनु...

स्मार्ट लाइसेन्स प्रिन्टको समस्या उस्तै, प्रिन्ट नै बन्द access_timeकात्तिक ९, २०७६

सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हा...