सेयर बजार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको कमिसन घटाएको छ । बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै यसअघि लाग्दै आएको कमिसनमा ३३ प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत घटाएको हो । बोर्डले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवाबाप...
काठमाडौं । सेयर बजारको कारोबार सुस्ताउन थालेको छ । अघिल्लो हप्ता दैनिक ८ अर्बभन्दा बढी औसत कारोबार रहेको बजारमा यो साता ४ अर्ब भन्दा कम कारोबार भएको हो । यो साता नेपाल स्टक एक्सचेञ्जमा १८ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता यस्तो का...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा कम्पनीको सेयर मूल्य समायोजना भएको छ । कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन ग...
कोरोना महामारीको प्रभावबाट धेरैजसो देशलाई छोएको छ । अहिले सबैतिर कोभिडको प्रभाव परेको र अर्थन्त्र डामाडोल भएको अवस्थामा पनि सेयर बजारमा किन उछाल आइरहेको छ भन्ने विषयमा आम चासो छ । सबैतिर प्रभाव पारेको अवस्थामा सेयर बजार घट्नै पर्ने हो भन्ने एउटा अनुमान मा...
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको सिस्टममा पटक—पटक समस्या आउँदा २० खर्बको पुँजी बजार जोखिमतिर धकेलिएको छ । सेयर कारोबार अनलाइन प्रणालीबाटै गर्न सकिने व्यवस्था गरिएको आगामी कात्तिकमा २ वर्ष पुग्नेछ । तर, अनलाइन प्रणाली सुरु भएदेखिनै सो प्रणालीमा समस्यै समस्या देखि...
काठमाडौं । सेयर बजारमा २१ अंकको उछाल आएको छ । कोरोनाको महामारीका बीच देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी रहँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से २१.२६ अंकले बढेर १ हजार ४ सय ३१ अंकमा पुगेको हो । परिसूचकम मात्रै नभएर कारोबार समेत २ अर्ब रुपैंया नाघेको छ ।&n...
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । स्टकका अनुसार आज कूल १८८ क...
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा समाजले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्...
काठमाडौं । दोस्रो बजारमा एक वर्षमा १ खर्ब १० रुपैयाँ बराबरका सेयर थपिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ सय ३६ वटा स्क्रिपका ९९ अर्ब ८४ करोड ३३ लाख कित्ता बराबरको स्टक सूचीकृत भएका हुन् । सो आर्थिक वर्षमा १३६ कम्पनी मध्ये ८१ कम्पनीले बोनस...
काठमाडौं । सेयर खरिदबिक्रीका लागि खोलिएका १५ लाख भन्दा बढी खाताहरु अझै पनि दोस्रो बजारको पहुँचमा पुग्न सकेका छैनन् । दोस्रो बजारबारे ज्ञानको अभाव र जोखिम लिन नचाहने प्रवृत्तिका कारण धेरैको रोजाई बन्न नसकेको दोस्रो बजारमा जोडिनेको संख्या मात्रै पनि २ लाख ६४ हजारमा स...
सेयर बजारमा आज २३.३६ अंकको गिरावट आएको छ । यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहम...
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दुई दिनपछि पहिलो पटक खुलेको सेयर बजारमा निकै उत्साह देखियो । लागानीकर्ताहरुले खरिद चाप बढाउँदा बजार परिसूचक १ घण्टा पनि कारोबार हुन नपाउँदै सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भयो । करिब ८४ अंकले बजार बढ्दा नेप्...
कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९...
काठमाडौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा उछाल देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब ३८ अंकले बढेर १३३६ अंकमा पुगेको हो । अघिल्लो दिन पनि करिब ३३ अंकले बढेको थियो । सो दिन कारोबार रकम समेत बढेर ...
साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कूल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण श...
लकडाउन पछि खुलेको सेयर बजारमा व्यापक उतारचढाव देखिएको छ । दुईदिन तीन पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको बजारमा साताको कारोबारको अन्तिम दिन (बिहीबार) एक्कासी नकारात्मक सर्किट ब्रेकर लागेको छ । सकारात्मक वा नकारात्मक जुनसुकै सर्किट ब्रेक लागेपनि तीन पटकसम्म लाग्दा से...
बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ द...
सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ । बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।
काठमाडौं । सेयर बजारमा कोरोनाको प्रभाव सकिएको छ । ९८ दिनपछि कारोबार खुलेको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकले न्यूनतम बिन्दुलाई छोएर उकालो लागेको हो । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा बजार ४८.१७ विन्दुले घटेर नकारात्मक सर्किट ब्रोक...
आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारको उपचार गर्ने गरी आउने नेपाल राष्ट्र बैकका गर्भनरले बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले पेमेन्ट सेटलमेन्टको कठिनाई क्लियर गर्ने बताए । उनले भने, ‘अहिले खासगरी ३/४ वटा विषयहरु उहाँहरुले ल्याउन...