केन्द्रीय संस्करण

सेना

सेनाको आचारसंहिता सप्ताह शुभारम्भ access_timeसाउन १, २०७७

बिहीबारबाट "दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७" शुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित जंगी अड्डामा एक कार्यक्रमबीच शुभारम्भ गरेको उक्त कार्यक्रम श्रावण ८ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानसेनापति थापाले स...

गैरसैनिक काममा सेनाको प्रयोग : जानकार भन्छन्– राज्यले सेनाको दुरूपयोग गर्दैछ ! access_timeअसार ७, २०७७

निजामती सेवाको विकल्प सेना होइन, हुनै सक्दैन । त्यसैले राज्यले सेनालाई निजामती सेवाभन्दा अलग्गै जंगी सेवाको रूपमा परिकल्पना गरेको हुन्छ र उसको लागि भिन्नै नीति–नियम–कानून निर्धारण गरेको हुन्छ । निजामती क्षेत्रले सम्पादन गर्ने काम र जंगी क्षेत्रले सम्पादन गर्न...

गोरखामा सेनाको कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रर्दशनी access_timeजेठ १६, २०७७

काठमाडौँ । नेपाली सेनाले गोरखामा नोबल कोरोना (कोभिड–१९) संक्रमण भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन सम्बन्धी प्रर्दशनी सम्पन्न गरेको छ ।  कोरोना संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा नेपाली सेनाले गोरखा बजारमा प्रर्दशनी ...

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ access_timeचैत २१, २०७६

  काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९)को उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेसँगै उक्त निर्णयको व्यापक आलोचना सुरु भएको छ । सरकारको यो निर्णयले जननिर्वाचित सरकार र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भि...

सेनाले माग्यो १५० जना अधिकृत क्याडेट (सूचनासहित) access_timeमाघ २४, २०७६

काठमाडौँ । नेपाली सेनाले १५० जना अधिकृत क्याडेट माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना...

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा भर्ना खुल्यो (सूचनासहित) access_timeपुस १, २०७६

काठमाडौँ ।  सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुलेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।  सूचनाअनुसार विभिन्न सैनिक...

भक्तपुर नगरपालिकाले दियो नेपाली सेनालाई मयुर झ्याल access_timeमंसिर १८, २०७६

काठमाडौँ ।  भक्तपुर नगरपालिकाले नेपाली सेनालाई सम्झनाको चिनो स्वरुप भक्तपुरको कला संस्कृति झल्किने मयुर झ्याल हस्तान्तरण गरेको छ । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमबीच उक्त मयुर झ्याल प्रधानसेनापति पूर्णचन्द्र थापालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ...

मन्त्रिपरिषद् बैठकको निर्णय : उपनिर्वाचनमा सेना परिचालन गर्ने निर्णय access_timeकात्तिक २१, २०७६

काठमाडौँ । सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।   हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता  एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकार...

नेपाली सेनाको नयाँ विमान आज आउँदै access_timeकात्तिक १६, २०७६

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको ...

पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न access_timeअसोज १८, २०७६

काठमाडौँ । उपरथीमा पदोन्नति भएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।   मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति भएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्र...

शान्ति सेना थप्न नेपाल तयार access_timeअसोज ४, २०७६

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत÷लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्ष...

सेनाले प्रक्रिया पुर्याएर राखेका कुनै पनि माग पुरा हुन्छन्: रक्षामन्त्री  पोखरेल access_timeभदौ २२, २०७६

काठमाडौं– सैनिक एकल महिला तथा घाइते परिवार संघले दोहोरो सेवा सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित सो निर्णय मन्त्रिपरिषद ...

यमन आक्रमण ‘आत्मरक्षा’ का लागि गरिएको हो : युएई access_timeभदौ १३, २०७६

अबुधाबी– संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको ...