केन्द्रीय संस्करण

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पताल बीच सम्झौता access_timeपुस ७, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौत...

सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ संचालनमा, यस्तो छ ब्याजदर access_timeपुस २, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ को शुभारम्भ गरेको छ ।  ५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।...

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण access_timeमंसिर १, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर...

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग access_timeभदौ ३१, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । बैंकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्...