केन्द्रीय संस्करण

सुकुटे दुर्घटना

सुकुटे दुर्घटना : जब अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएँ access_timeकात्तिक २३, २०७६

दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।  टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्री...

सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै access_timeकात्तिक १९, २०७६

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल साम...

सुकुटे दुर्घटना: मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत (अपडेट) access_timeकात्तिक १७, २०७६

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्...