केन्द्रीय संस्करण

सीमा सुरक्षा बैठक

नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक पोखरामा हुँदै access_timeमंसिर ३, २०७६

कास्की । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ । नेपालका तर्फबाट सशस्त्र प्रहरीका महान...