केन्द्रीय संस्करण

सी जिनपिङ

राष्ट्रपति सीको भ्रमण सफलतासँगै नेपालमाथि खतरा पनि बढ्यो : माधव नेपाल access_timeकात्तिक २, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रको स्वार्थबाट आफुलाई जोगाइ राख्नुपर्ने चुनौति थपिएको बताएका छन् । हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै सीले भ्रमणको सफलता...

राष्ट्रपति सीको भ्रमणपछि चीन ‘प्रसन्न’ access_timeकात्तिक २, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ । चिनियाँ विदेशमन्त्री वा...

चिनियाँ राष्ट्रपति सी आउँदा पक्राउ परेकी सुनिता रिहा access_timeकात्तिक १, २०७६

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साह रिहा भएकी छन् । असोज २५ गतेदेखि हुने राष्ट्रपति सीको भ्रमण भन्दा एकदिन अघि नेतृ साहलाई पक्राउ परकी साहलाई जिल्ला प्रशासन कार्याल...

बहुआयमिकताका लागि खुल्यो ढोका : नेपाल अघि बढ्न सक्ला ? access_timeअसोज ३०, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस पटक (अक्टोबर ११–१२, २०१९ मा भारत र त्यसलगत्तै १२–१३ मा नेपाल) को तीनदिने राजकीय भ्रमण सिध्याएर स्वदेश फर्किएपछि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले १५ अक्टोबर २०१९ का दिन भ्रमणका उपलब्धिबारे पत्रकारहरुलाई सुचित गरेको समाचार इन्...

‘तपाईं राजनेता’ : राष्ट्रपति सीले गरे प्रचण्डको प्रशंसा access_timeअसोज २८, २०७६

एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उनको खुलेर प्रशंसा गरेका छन् । छलफलमा दुई नेताले अन्तर पार्टी सम्वाद बलियो बनाउने सहमतीसमेत जनाएको चिनियाँ सरकारी प्रेस एजेन्सीले सम...

नेपाल–चीन सहमति : सुपुर्दगी सन्धि कि अनुसन्धानमा सहयोग ? के अर्थ राख्छ बुँदा नम्बर ३ को सन्धिले ? access_timeअसोज २७, २०७६

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा आइतबार नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भयो । सम्झौताको बुँदा नम्बर ३ मा लेखियो कि ‘नेपाल र जनगणतन्त्र चीनबीच आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायता गर्ने ।’ नेपाल...

राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान access_timeअसोज २६, २०७६

नारायण ढुङ्गाना राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उ...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट भेटवार्ता access_timeअसोज २६, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच होटल सोल्टीमा भेटवार्ता  भएको छ ।  नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता भएको हो ।  भेटवार्ता १५ मिनेट लामो भएको जनाइएको छ । सो भेट...

नेकपा नेताहरुलाई राष्ट्रपति सीको सुझाव–पहिला आत्मअनुशासन बलियो बनाउनुस् access_timeअसोज २६, २०७६

काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए ।  राष्ट्रपति स...

तस्बिरमा हेर्नुहोस् चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ता access_timeअसोज २६, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइबार बिहान सामूहिक भेटवार्ता भएको छ ।  होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।  भेटवार्तामा नेकपाक...

चिनियाँ राष्ट्रपति सी र प्रचण्डको नेतृत्वमा नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता access_timeअसोज २६, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता सुरु भएको छ।   होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरुबीच सामूहिक भेटवार्ता सुरु भएको हो ।  भेटवार्तामा ...

चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता access_timeअसोज २६, २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधान...

सभापति देउवालाई चिनियाँ राष्ट्रपतिले भने, ‘नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक छौँ’ access_timeअसोज २६, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार सभापति देउवासँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन...

राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन् access_timeअसोज २६, २०७६

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्य...

सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती access_timeअसोज २६, २०७६

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई&nd...

बालबालिकाले चिनियाँ भाषामा राष्ट्रपति सीको स्वागत गर्दा.... access_timeअसोज २५, २०७६

नारायण ढुङ्गाना  काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९  स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा  चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रफुल्लित हुनुभयो । आफ्नै भाषामा स्वागत पाउ...

राष्ट्रपति सीलाई विमानस्थलमा यसरी गरियो स्वागत (फोटोफिचर/भिडियो) access_timeअसोज २५, २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।भारतको चेन्नाइबाट शनिबार दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुव...

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लाइभ अपडेट access_timeअसोज २५, २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर प...

मोदी र सीबीच भएन कश्मीर विषयमा छलफल access_timeअसोज २५, २०७६

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कश्मीर मुद्दाको विषयमा कुनै छलफल भएन । सीको भारत भ्रमणको क्रममा आज भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत–पाकिस्तान मुद्दा कश्मीरको विषयमा कुनै छलफल नभएको भारतीय विदेश सचिव व...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई access_timeअसोज २५, २०७६

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्।  उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणल...

Page 1 of 3