केन्द्रीय संस्करण

सार्वजनिक यातायात

काठमाडौं महानगरभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने access_timeफागुन १, २०७६

काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।  सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्र...

सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान access_timeमाघ २४, २०७६

–सञ्चिता घिमिरे काठमाडौं । ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गर्छिन् । कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उनको अनुभव छ । सरकारले न्यूनतम भाडादर रु १४ तोकेको भए पनि उनी...

भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु access_timeकात्तिक ८, २०७६

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ...

दसैंमा देशभर ‘रुट पर्मिट’ खुला : ठूला मालवाहकलाई नारायणगढमा रोक access_timeअसोज ८, २०७६

सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी ...

दसैंको अग्रिम टिकट बुकिङ खोलिँदा जे देखियो, १३ फोटोमा हेर्नुहोस् access_timeअसोज ५, २०७६

दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।  दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।  गत भदै २६ गते यातायात व्यवस्था विभा...

सार्वजनिक यातायात प्राधिकरण विधेयक : बसमा तोकेको भाडा नतिर्नेलाई ५ हजारसम्म जरिवाना ! access_timeसाउन ३१, २०७६

काठमाडौं–सार्वजनिक यातायातलाई व्यवस्थित गर्न बनेको नयाँ विधेयक अनुसार कसुर गर्ने सवारीचालक, सहचालकले मात्र नभई अब यात्रुले पनि जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण ग...

प्रदेशको अधिकार हस्तक्षेप गरेर काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात विधेयक access_timeसाउन ३०, २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेर काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक ल्याएको छ ।  संविधानमा व्यवस्था गरिएको अधिकारको सूचीमा संघ (केन्द्र)लाई यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्य...