केन्द्रीय संस्करण

साधना लघुवित्त वित्तीय संस्था

साधना लघुवित्तले पनि गर्यो कोरोना कोषमा ४ लाख सहयोग access_timeचैत २१, २०७६

गोरखा– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (नोभल कोरोनाभाइरस)को जोखिम न्यूनिकरणमा सरकारले खडा गरेको कोषमा गोरखा जिल्लाबाट संचालित साधना लघुवित्त वित्तीय संस्थाले चार लाख सहयोग गरेको छ । संस्थाले कोरोना प्रभावित मानिसहरुको स्वास्थ्य परिक्षण...