केन्द्रीय संस्करण

समाजवादी पार्टी

राजपा र समाजवादी पार्टीबीच निर्णायक वार्ताको तयारी access_timeमाघ २४, २०७६

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच पार्टी एकीकरणका सन्दर्भमा निर्णायक वार्ताको तयारी भइरहेको छ ।  पार्टी एकीकरण र प्रदेश २ सरकारको विषयमा छलफल गर्न निर्णायक वार्ताको तयारी भइरहेको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन् ...

राजपा–समाजवादी पार्टी एकीकरण : नेता–नेताबीच बोलचालै बन्द ! access_timeमाघ २०, २०७६

काठमाडौँ । ‘सरकारमा हुँदा राजपा नेपालका नेताहरुसँग बोलचाल हुन्थ्यो तर अहिले उनीहरु बोल्नै चाहँदैनन्, भागिरहेका छन्  । खोज्दै, पिछा गर्दै जन्छु तर उनीहरु भागिरहेका छन् ।’ यो भनाइ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी निजामती कर्मचारी मञ्चक...

समाजवादी र राजपाबीच संवाद ठप्प access_timeमाघ २, २०७६

काठमाडौँ । लामो समयदेखि बहसमा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीचका एकीकरण प्रकृया केही दिन यता ठप्प छ । राजपा नेपालले नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी गठबन्धन बनाएदेखि नै दुई दलबीचको संवादमा पूर्णविराम लागेको हो । नेकपा र राजपाबीच पु...

समाजवादी पार्टीले माघ ३ गतेबाट संगठन सुदृढिकरण अभियान थाल्ने access_timeपुस २४, २०७६

काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेबाट सातै प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरण अभियान थाल्ने भएको छ । सो पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बीचमा लैजाने उद्देश्यका साथ  ‘...

समाजवादीले उम्मेदवार तय गरेपछि राजपालाई चुनौति, दाजुभाइको भिडन्त ! access_timeपुस २०, २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ । प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादव र रामपृत पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  राजपा नेपाल...

राजपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार access_timeपुस १९, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।  राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।  मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भ...

चुनावी तालमेलका लागि काँग्रेस र समाजवादीबीच छलफल हुँदै access_timeपुस १८, २०७६

काठमाडौं । राष्ट्रियसभा चुनावमा गठन निर्माणका लागि आज नेपाली काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुने भएको छ । प्रदेश २ मा हुने चारवटा सीटका लागि काँग्रेस र समाजवादी पार्टीले मिलेर उम्मेदवारी दिने यसअघि नै सहमति भइसकेको थियो । त्यसलाई अन्तिम रुपमा दिनका लागि आज का...

आपसमा मिल्न नसकेका समाजवादी र राजपा नेपाल : विगतमा यस्तो थियो सम्बन्ध access_timeपुस १२, २०७६

काठमाडौँ– विगतमा एकैमोर्चामा रहेर मधेसको हकहितका लागि काम गरे। मोर्चाबन्दी गरेर आन्दोलनमा पनि होमिए । तर करिव समान एजेण्डा बोकेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच आपसमा मन भने मिल्न सकेको छैन ।  तराई मधेसको अधिकार ...

राजपा सरकारमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै होः उपेन्द्र यादव access_timeपुस ९, २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्न जानुजस्तै भएको टिप्पणी गरेका छन् ।  बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी  अध्यक्ष यादवले भने, ‘राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्नुजस्त...

सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय access_timeपुस ९, २०७६

काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै  पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको सम...

संसदीय दलको बैठकमा उपेन्द्रको ब्रिफिङ : प्रधानमन्त्रीले अपमान गरे access_timeपुस ८, २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूलाई अपमान गरेको बताएका छन् । समाजवादी पार्टीको मंगलबारको संसदीय दल बैठकमा यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझ...

पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे access_timeपुस ८, २०७६

काठमाडौँ । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् । विकास निर्माण कार्यमा गरेको अनियमितताका‌ कारण उनी संसद पदबाट निलम्बनमा परेका छन् । उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभ...

समाजवादी पार्टी सरकारबाट बाहिरियो, दुबै मन्त्रीद्वारा राजीनामा (पत्रसहित) access_timeपुस ८, २०७६

काठमाडौँ । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् ।  दुबै मन्त्रीहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन् ।  उपेन्द्र यादव उपप्रधान...

सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी access_timeपुस ८, २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ ।  संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको समाजवादी पार्टी त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिने तयारी गरेको हो।   समाजवादी पार्टीका एक नेताले सरकारबाट बाहिरिने विषयम...

समाजवादी र नेकपाबीच खटपट access_timeपुस ८, २०७६

संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्त...

‘नेकपाको नियत राम्रो छैन, सरकारको अपजस समाजवादी पार्टीले बोक्दैन’ access_timeपुस ५, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको दुई बुँदे सम्झौताले नेपालको राजनीतिमा हलचल ल्याएको छ । दुई बुँदे सम्झौताले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको र राजपा नेपाल सत्ताको लाइनमा गएको विश्लेषण भइरहेको छ । यो सम्झौताले सत्ता समी...

समाजवादी पार्टीसँग किन भयो ओलीको ‘ब्रेकअप’ ? access_timeपुस ४, २०७६

काठमाडौँ । समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यो दलले नेतृत्व गरेको सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको एक महिना भइसक्यो । तर, हालसम्म एकपटक पनि वार्ता भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफ...

नेकपा र राजपाबीचको सहमतिले समाजवादीलाई धक्का, हिसिलाको सपना चकनाचुर access_timeपुस २, २०७६

काठमाडौ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाज...

पार्टीबारे जथाभावी बोल्ने नेतालाई समाजवादी पार्टीले कारवाही गर्ने access_timeमंसिर २६, २०७६

काठमाडौं । समाजवादी पार्टीले  पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ । आज बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा त्यस विषयमा छलफल गरि निर्णय लिइने प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । बैठकले पार्...

समाजवादी पार्टी : राष्ट्रिय कि क्षेत्रीय पार्टी ? access_timeमंसिर २३, २०७६

काठमाडौँ । एउटा सामाजिक संस्थाका रुपमा गठन भएको मधेशी जनअधिकार फोरम नेपालले विभिन्न कालखण्ड पार गर्दै राष्ट्रिय पार्टीको स्वरुप निर्धारण गरेको छ । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल हुँदै समाजवादी पार्टी राजनीतिक अस्तित्वमा छ । यो दल संघीय सरकार...

Page 1 of 3