केन्द्रीय संस्करण

संसद

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै access_timeअसोज ४, २०७६

संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् । विषयवस्तुको विवादका कारण समितिल...

संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ : डा.बाबुराम भट्टराई access_timeअसोज २, २०७६

काठमाडौँ– समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आलोचनात्मक चेतसहित विषयवस्तुलाई हेरेमात्रै विकास र सम्मृद्धि हुने बताएका छन् । उनले त्यसका लागि अहिले अपनाइएको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दावी गरेका छन् ।  बिहीबा...

यसकारण स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन access_timeअसोज २, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले संसदमा गर्न लागेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ  ।  संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने  कार्यक्रम तय भएपनि अन्तिम समयमा सम्बोधन स्थगित भएको हो । यसअघि प्रधानमन्त्री ओलीको ...

वर्षे अधिवेशनको अन्त्यको तयारी, प्रधानमन्त्रीलगायत शीर्ष नेताले संसदमा सम्बोधन गर्ने access_timeअसोज २, २०७६

काठमाडौँ । संसद्को चालू वर्षे अधिवेशन साढे तीन महिनापछि बिहीबार अन्त्य हुँदैछ । बिहीबारै संसदको दोस्रो बैठक बसेर अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । बिहीबार बस्ने पहिलो संसद बैठकमा २ वटा विधेयक पारित गर्ने तयारी छ । त्यसलगत्तै दोस्र...

दुई विधेयक स्वीकृत, एक समितिमा access_timeअसोज १, २०७६

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का...

संघीय संसदको अब आफ्नै भवन, प्रधानमन्त्रीद्वारा शिलान्यास (फोटोफिचर) access_timeअसोज १, २०७६

काठमाडौँ । सिंहदरबारमा संघीय संसदको आफ्नै भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी आलीले बुधबार सिंहदरवारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । पुतली बगैंचामा संसद भवन बनाउने गरी शिलान्यास गरिएको हो । शिलान्यासलगत्तै निर्माण कार्य सुरु गर्ने शहरी विक...

संसद बैठक २ घण्टा पछि सर्‍यो access_timeअसोज १, २०७६

काठमाडौँ– आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ घण्टा पर सरेको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार ११ बजेका लागि राखिएको बैठक २ घण्टापछि दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।  ११ बजे सिंहदरवारमा संघीय संसदको भवन शिलान्या...

संसद बैठक शून्य समय : डेंगू रोग नियन्त्रणका लागि ठोस कदम चाल्न माग access_timeभदौ २२, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरे...

एसिड आक्रमणका घटना बढेको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण access_timeभदौ २२, २०७६

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि ...

‘महिला सांसदको भूमिका राम्रो छ, तर बढाउन आवश्यक छ’ access_timeभदौ १०, २०७६

काठमाडौं– संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन मङगलबार यस्तो कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभ...

पत्रकार पुर्नबहाली गर्न प्रतिपक्षीको माग access_timeभदौ ९, २०७६

काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले झण्डै एकदशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी ...

मन्त्रालयसँग राष्ट्रिय वनका अद्यावधिक लागत माग्ने निर्णय access_timeभदौ ८, २०७६

कठमाडौं– कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देश भरि छरिएर रहेको राष्ट्रिय वनको अवस्थाबारे चासो देखाएको छ । वन सम्बन्धि ऐन र भुमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनका अद्यावधिक लागत माग्ने निर्णय ...

सन् १९५० को सन्धिको पुनरावलोकनको ठोस खाका तय गर्न भनेका छौं: परराष्ट्रमन्त्री ज्ञवाली access_timeभदौ ५, २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकबारे संघीय संसदलाई जानकारी दिएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै उनले बैठकले गरेका निर्णय र छलफलका विषयबारे जानकारी गराएका हुन् । ...

सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गर्न माग access_timeभदौ ४, २०७६

काठमाडौं– सांसदहरुले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन् ।  पटक– पटक म्याद थप गरेर पनि त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माण...

आर्थिक क्षेत्रसँग सम्बद्ध दर्जनौं विधेयक संसदमा अड्किए access_timeभदौ १, २०७६

गत चैतमा भएको लगानी सम्मेलनका बेला प्रधानमन्त्री तथा अर्थमन्त्रीले लगानीमैत्री वातावरणका लागि थप कानुनहरु छिट्टै नै संसदबाट पास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  तर लगानी सम्मेलन सकिएको ५ महिना बितिसक्दा पनि ती कानुन संसद्बाट अनुमोदन हुन सकेका छैनन् ।  ...