केन्द्रीय संस्करण

संक्रमण

मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी* access_timeजेठ २, २०७७

काठमाडौं – मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या...

प्रदेश ५ मा दुई दिनमा १७ जनामा कोरोना भेटिएपछि थप सजगता access_timeबैशाख २२, २०७७

रुपन्देही – प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ ।   शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।  ...

कैलालीका कोरोनामुक्त राज विकले संक्रमणबाट बच्न सुझाव दिए यस्ता सुझाव access_timeबैशाख ८, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् ।  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन् । सेती अस्पतालमा उपचाररत  पांँचमध्ये वि...

“अब बाँचिने भो सरकार !” access_timeचैत २३, २०७६

कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहेका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन ।  तारालाई आफन्तले चामल, नुन र  तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् । सरका...

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा access_timeचैत २३, २०७६

सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना ...

के हो भाइरस ? यो कसरी बाँच्छ र फैलिन्छ ? access_timeफागुन १८, २०७६

यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोनाभाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो ? यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं । भ...

काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो access_timeभदौ ६, २०७६

काठमाडौँ– सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमखु डा.विवेकलालका अनुसार उपत्यकाको अस्प्तालबाट हिजोसम्म आएको रिर्पाेटमा ५५ जनामा डेङ्गूको संक्रमण भेटिएको र त्यसमध्ये ...