केन्द्रीय संस्करण

श्रीलङ्का

श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’ को प्रयोग गर्दै access_timeमंसिर २६, २०७६

कोलम्बो । श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, ‘सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रय...

तेह्रौँ साग: महिला भलिबलको कास्य श्रीलङ्कालाई access_timeमंसिर १६, २०७६

काठमडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो । श्रीलङ्काले पहिलो...

तेह्रौँ साग: पुरुष भलिबलको कास्य श्रीलङ्कालाई access_timeमंसिर १६, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो ।  बङ्गलादे...

श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त access_timeमंसिर ११, २०७६

कोलम्बो । श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गरेका छन् । त्यसैगरी उनले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गरेका छन् । उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समा...

श्रीलङ्काका राष्ट्रपतिद्वारा १६–सदस्यीय अन्तरिम मन्त्रीमण्डलको घोषणा access_timeमंसिर ६, २०७६

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गरेका छन् । नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ । सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधा...

श्रीलङ्काका प्रधानमन्त्रीको राजिनामा दिने तयारी access_timeमंसिर ४, २०७६

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन् । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन् ।   नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठन...

राजपक्ष राष्ट्रपति चुनिँदा श्रीलंकाका मुसलमानहरु किन चिन्तित छन् ? access_timeमंसिर २, २०७६

एजेन्सी । श्रीलंकाको राष्ट्रपति चुनावमा गोताबय राजपक्षले जितेको खबर आउनासाथ उनका समर्थक र कार्यकार्ता पार्टीको मुख्यालयमा जम्मा भए । मानिसहरुको भावना सतर्कतापूर्ण थियो ।  गोताबयको जितसँगै श्रीलंकाको सर्वोच्च पदमा पुनः राजपक्ष परिवारको सदस्य फर्किएको छ ।  यस...

श्रीलंकामा राष्ट्रपति चुनाव : मतदाता चढेको गाडीमा गोलीबारी access_timeकात्तिक ३०, २०७६

एजेन्सी । श्रीलंकामा शनिबार राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।  मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् ।  बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथ...

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य access_timeभदौ ६, २०७६

एजेन्सी– श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ ।  इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो । त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृ...

श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त access_timeभदौ २, २०७६

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् ।  वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका छन् । सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्का...