केन्द्रीय संस्करण

शोभा केसी

शोभाले ल्याइन् ‘स्वास्नी कुट्ने पोई...’ access_timeभदौ १, २०७६

काठमाडौं– तीजको अवसर पारेर गायिका शोभा केसीले महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई...’ ल्याएकी छन् । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । बरिष्ठ हास्य कलाकार उत्तम केस...