केन्द्रीय संस्करण

शिवमाया तुम्बाहाङ्फे

‘अध्यादेश ल्याएर सरकारले मौसममै बाजा बजाएको छ, यत्ति कुरा बुझ्नू’ access_timeबैशाख १०, २०७७

सरकारले हालै जारी गरेर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेका दुईवटा अध्यादेश विवादमा परेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई विधेयकबारे सत्तारुढ दल तथा प्रतिपक्षी दलका प्रमुख नेताहरुले नै विरोध गरेका छन् । कोरोना भाइरसको महामारीका बीच हत...

आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएँ: मन्त्री तुम्बाहाङ्फे access_timeफागुन ५, २०७६

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएको बताएकी छिन् । पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले...

‘पितृसत्ता’कै आशीर्वादले कानुन मन्त्रालयको जिम्मेवारीमा पुगिन् शिवमाया ! access_timeफागुन ५, २०७६

काठमाडौँ । अन्ततः पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छन् । २०७६ साल माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेले त्यसको एक महिनाभित्रै मन्त्रीका रूपमा पुनः सिंहदरबार छिर्ने अवसर पाएकी हुन् ।  फरक...

तत्कालीन सभामुख र उपसभामुख दुवैका लागि आज खास दिन : एकले पाए सफाइ, अर्कोले मन्त्री access_timeफागुन ५, २०७६

काठमाडौँ । बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले अन्ततः सफाइ पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँबाट उनले सफाइ पाएका हुन् । संयोगवस्, महराले सफाइ पाएकै दिन तत्कालीन उपसभामुख शिवमाया तुम्बाङ्फेले मन्त्री पद प्राप्त ग...

निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त access_timeफागुन ५, २०७६

काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।  प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए । स...

शिवमायाको १३ बुँदे सम्बोधन : आफ्ना जराहरु नबिर्सियोस्, धरातल नभुलियोस् access_timeमाघ ६, २०७६

काठमाडौ । उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न चेतावनी दिएकी छन् ।  सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्बाहाङफेले यस्तो चेतावनी दिएकी हुन् ।  बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै उपसभामुख  तुम्...

अन्तिम पटक बैठक चलाउन मुस्कुराउँदै शिवमायाको सिंहदरबार टु बानेश्वरको यात्रा access_timeमाघ ६, २०७६

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामाको घोषणा गरेकी छिन् । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्दै संसद चलाउने क्रममा उनले पदबाट राजीनामाको घोषणा गरेकी हुन् । सोअघि सिंहदरबारमा सोमबार बिहान नेकपा  संसदीय द...

उपसभामुख संसद भवनमा, पहिलो चरणको बैठकको अध्यक्षता आफैले गर्ने access_timeमाघ ६, २०७६

काठमाडौँ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् ।  सिंहदरबारमा सोमबार बिहान नेकपा  संसदीय दलका उपन...

उपसभामुख शिवमाया बालुवाटारमा access_timeमाघ ५, २०७६

काठमाडौँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान सभामुखमा सहमति भएपछि उपसभामुख शिवामाय तुम्वाहाङ्फेलाई ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङ्फे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान...

शिवमाया तुम्बाहाङ्फे सभामुखको उम्मेदवारनै बन्न पाउनु हुन्नः देव गुरुङ (भिडियो सहित) access_timeपुस २८, २०७६

काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाङ्फे सभामुखको उम्मेदवारनै बन्न नपाउने दाबी गरेका छन् ।  सोमबार राजधानीमा आयोजित साक्षा...

नेकपाले दियो उपसभामुखलाई राजीनामा दिन निर्देशन access_timeपुस २६, २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको छन।  प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन निर्दे...

संसद बैठक चलाउन ओली–प्रचण्डसँग उपसभामुखको छलफल access_timeपुस २५, २०७६

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् । उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् । उपसभामुखले...

नेकपाको ‘किचलो’ र शिवमायाको ‘जब्बर’ अडान ! access_timeपुस ११, २०७६

काठमाडौँ । सत्तारुढ दल (नेकपा)भित्रको आन्तरिक ‘किचलो’ र उपसभामुख शिवमाया तुम्बाहाङ्फेको ‘जब्बर’ अडानका कारण प्रतिनिधिसभा सभामुखविहीन बनेको तीन महिना बित्न लागेको छ । शुक्रबारका लागि बोलाइएको संसद बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने...

राजीनामा दिनुअघि पार्टी लाइनको प्रतिक्षामा तुम्वाहाङ्फे access_timeपुस १०, २०७६

काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले शुक्रबार राजीनामा दिने तयारी गरेकी छन् ।  प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि बोलाइएको छ । त्यसअगावै तुम्वाहाङ्फेले राजीनामा दिने भनिएपनि उपसभामुखबाट राजीनामा दिएपछि उनको व्यवस्थापन कसरी गर्ने भन्ने निश्चित नभएकाले...

अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फे राजीनामा गर्न तयार access_timeमंसिर २४, २०७६

काठमाडौँ —अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधा...

उपसभामुखले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार access_timeमंसिर ४, २०७६

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ ।  बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारम...

उपसभामुख र उपाध्यक्षद्वारा प्रदेश उपसभामुखसँग भिडियो संवाद access_timeभदौ ४, २०७६

काठमाडौं-प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र  राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आज सातवटै प्रदेशसभाका उपसभामुखसँग आज भिडियो संवाद गरेकी छिन् ।  उनीहरुबीच अनुभव आदानप्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो संवाद गरिएको उपसभामुख डा तुम्ब...