केन्द्रीय संस्करण

विश्वराज पोखरेल

कालोबजारी गर्नेलाई निर्दयितापूर्वक कारबाही गरिन्छ : डीआईजी पोखरेल access_timeचैत ५, २०७६

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले खाद्यान्न र औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।  विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अ...

कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने access_timeचैत ५, २०७६

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूम...

प्रहरीमा मेस सुधार अभियानः सँगै खाऔं, सबैको सम्मान गरौं access_timeफागुन १०, २०७६

भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो ।  भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रहरी अध...

प्रहरी सेवा प्रवाहको पहिलो कडी मिठो बोली बचनः डीआईजी पोखरेल access_timeपुस २९, २०७६

काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले संगठनको गरिमा प्रहरी कर्मचारीको छबिमा जोडिएको भन्दै  संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न  आग्रह गरेका छन्।  महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण त...

नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने access_timeपुस २६, २०७६

नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज  आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो ।  ...

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्ने कार्यमा सबैको सहयोग आवश्यक छ : डीआईजी पोखरेल access_timeपुस २२, २०७६

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न कार्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेका बताएका छन् । समुदाय–प्रहरी पालिका समिति, चन्द्रागिरिले मंगलबार ग्रिन...

डिआइजी पोख्रेल जब मध्यरातमा आकस्मिक रुपमा नागढुङ्गा पुगे.... access_timeपुस १४, २०७६

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) विश्वराज पोखरेलले बेलुका ११ बजे नागढुङ्गा चेक प्वाइन्टको निरिक्षण गरेका छन् । कन्ट्रोल १ समेत रहेका एसपी रेवती ढकालसहित पुगेका डीआईजी पोखरेलले करिब आधा घण्टा नाग...

कानुन सबैको लागि समान रुपमा लागू गर्न डीआईजी पोखरेलको निर्देशन access_timeपुस ८, २०७६

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख (डीआईजी) विश्वराज पोखरेलले कानुन सबैका लागि समान रुपमा लागू गर्न मातहतका प्रहरी इकाइ प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  मङ्गलबार नेपाल प्रहरी कलब भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमका बीच इकाइ प्रमुखहरुलाई...