केन्द्रीय संस्करण

विश्व बैंक

नेपाल न्यून–मध्यम आय भएको मुलुकमा उक्लियो, एकै वर्ष १९० डलर आम्दानी वृद्धि access_timeअसार १९, २०७७

काठमाडौं । नागरिकहरुको आयस्तरको सूचकमा नेपाल एक स्थानमाथि उक्लिएको छ । नेपाल न्यून आय भएको मुलुकबाट न्यून–मध्यम आय भएको मुलुकमा प्रवेश गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०१९ मा नेपालको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर रहेको थियो ।...

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ सहुलियत ऋण दिने, सम्झौतापत्रमा हस्ताक्षर access_timeअसार १०, २०७७

काठमाडौं । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण ...

दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु बीच भिडियो कन्फरेन्स, अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभावबारे छलफल access_timeचैत १२, २०७६

काठमाडौं– कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक...

पुनर्निर्माणका लागि विश्व बैंकले दियो २२ अर्ब ८० करोड access_timeमाघ २३, २०७६

काठमाडौं । विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर ...

विश्व बैंकद्वारा भूकम्प प्रभावितको सघाउका निम्ति अतिरिक्त ऋण स्वीकृत access_timeमाघ १, २०७६

काठमाडौं । विश्व बैंकले नेपालको भूकम्प घरबास पूनर्निर्माण परियोजना(इएचआरपी)को लागि २० करोड डलरको अतिरिक्त ऋण स्वीकृत गरेको छ ।  इएचआरपी र दोस्रो अतिरिक्त वितिय सहयोगले नेपाल सरकारको घरबास पुनर्निर्माण कार्यक्रमलाई सहायता गर्नेछ । यसले भूकम्प–प्रतिरोधी भ...

दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण access_timeमंसिर ३, २०७६

काठमाडौं– विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिए...

अर्थमन्त्रीको सफलता : व्यवसाय गर्ने वातावरणमा नेपाल १६ स्थानमाथि उक्लियो access_timeकात्तिक ७, २०७६

काठमाडौँ । गतवर्ष विश्व बैंकको प्रतिवेदनप्रति नै आपत्ति जनाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई यसपटक भने सो बैंकले खुसी बनाएको छ ।  व्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको प्रतिवेदनमा नेपालले फड्को मारेको छ । नेपालले १६ अंकले सुधार गर्...