केन्द्रीय संस्करण

वायुसेवा निगम

वायुसेवा कम्पनीहरुलाई सरकारको राहत, पार्किङ र भाडामा ७५ प्रतिशत छुट access_timeसाउन १, २०७७

काठमाडौं । लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यो छुट चैत १ गत...

निगमका १६ गन्तव्यमा चार्टर्ड उडान, १० हजारको उद्धार access_timeअसार २८, २०७७

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।      यो अवधिमा निगमले दुबई, द...

१४ मुलुकका २९ वायुसेवा कम्पनीले नेपालमा उडान भर्दै access_timeपुस २५, २०७६

भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा...

यसकारण भयो वायुसेवा निगम धरासायी: समितिको प्रतिवेदन– ‘टाट पल्टने खतरा नजिकै’ access_timeअसोज १, २०७६

काठमाडौं– नेपाल वायुसेवा निगम सुधार कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले गत साउन २२ गते नेपाल वायुसेवा निगममा विद्यमान विभिन्न पक्षहरुको वर्तमान अवस्था,समस्याहरु र सुधारका उपाय सहितको प्रतिवेदन बुझाउ...

नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन : ‘पब्लिक लिमिटेड’का रुपमा सञ्चालन गर्न सुझाव access_timeअसोज १, २०७६

काठमाडौँ– नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो । पूर्व सचिव शुशील घिमिरे नेतृत्वक...

टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द access_timeभदौ १९, २०७६

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।  निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फ...