केन्द्रीय संस्करण

लेखराज भट्ट

ओली सरकारलाई पाँच वर्ष नै निरन्तरता दिनुपर्छ, ओली–प्रचण्ड मिल्नुपर्छ : उद्योगमन्त्री भट्ट access_timeसाउन १५, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन् । उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ...

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की ! access_timeसाउन १५, २०७७

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए ।  एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । &lsqu...

उपभोग्य वस्तु भारतबाट आयात गरिएन भने माग धान्न सकिने अवस्था छैनः मन्त्री भट्ट access_timeबैशाख २४, २०७७

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ४३ औं दिनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकारहरुसँग छलफल गरेका छन् । मूलतः छलफल विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीका कारण सिर्जित मुलुकको वर्तमान अवस्था, आगामी नीति तथा कार्यक्र...

टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौँ– आपूर्तिमन्त्री भट्ट access_timeचैत १२, २०७६

– रमेश लम्साल /अशोक घिमिरे  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।  सरकारले आफ्ना निकाय...

कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ: मन्त्री भट्ट access_timeचैत ९, २०७६

काठमाडौं । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ । कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो । उद्यो...

जनताको घरघरमा छापा मार्न सकिँदैन, जनता आफै जिम्मेवार हुनुपर्छ : उद्योगमन्त्री भट्ट access_timeचैत ६, २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ताहरुकै कारण बजारमा केही समस्या देखिएको बताएका छन् । बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले कोरोनाको सन्त्रासले जनताहरुले आवश्यकता भन्दा बढी उपभोग्य बस्तु खरिद गर्ने र भण्डारण गर्ने कार्य ...

बजारमा कुनैपनि वस्तु अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट (भिडियो सहित) access_timeचैत ५, २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुक...

आपूर्तिमा कुनै समस्या छैन, केहीगरी समस्या आइहाले पनि सरकार पूर्ण तयारी अवस्थामा छः आपूर्तिमन्त्री भट्ट (भिडियो सहित) access_timeफागुन २६, २०७६

काठमाडौं । कोरोना भाइरसको सन्त्रासकाबीच बजारमा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिलाई लिएर कोही पनि चिन्तित हुनुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।  सोमबार राजधानीमा आयोजित सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा मन्त्री भट्टले मुलुकको आपूर्...

कालोबजारी नियन्त्रणका लागि नागरिक पनि अनुगमनकर्ता बन्नुपर्छः मन्त्री भट्ट access_timeफागुन २४, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताएका छन् ।  कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारल...

आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भट्ट access_timeमाघ ११, २०७६

हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा...

उखु किसानका समस्या चाँडै समाधान हुन्छः उद्योगमन्त्री access_timeमाघ ९, २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन् ।   डडेल्धुरामा आज आयोजित कार्यक्रमा उनले भने, “चार÷पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले  ८०–९० प्रतिशत समाधान भएको...

अब नेपाल ल्याण्डलक होइन ल्याण्डलिङ्क कन्ट्रीः मन्त्री भट्ट access_timeमाघ ६, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल ल्याण्डलक (भूमरिवेष्ठित) राष्ट्र नभएर अब ल्याण्डलिङ्क कन्ट्री बनेकोे बताएका छन् । सोमबार राजधानीमा आयोजित नेपाल इन्टरमोडल यातायात विकास समितिको २३ औं वार्षिकउत्सव तथा रसद २०७६ विमोचन कार्यक्रममा बोल्दै मन्त्री भ...

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : उद्योगमन्त्री भट्ट access_timeमाघ ४, २०७६

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् । उनले भने, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ ।  हरेक मानि...

वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु पर्दैन : उद्योगमन्त्री भट्ट access_timeमाघ २, २०७६

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताएका छन् । उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्...

व्यापार घाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएका हौं: मन्त्री भट्ट (भिडियो सहित) access_timeपुस २९, २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको बताएका छन् । नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उनले बताए ।  केही वर्ष...

३२ औद्योगिक ग्रामको पूर्वाधारका लागि रकम निकासा गर्न निर्देशन access_timeपुस २७, २०७६

काठमाडौँ । सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ । र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत असोजमा मन्त्रिपरिषद् गरेको निर्णय अनुसार घोषणा भएका ३२ औद्योगिक ग्रा...

उखु किसानहरुसँग सहमति भएलगत्तै चिनी मिल सञ्चालनमा ल्याउन मन्त्रीको निर्देशन access_timeपुस २३, २०७६

रौतहट । उद्योगमन्त्री लेखराज भट्टको निर्देशनपछि रौतहटको गरुडास्थित श्रीराम मिल्स सञ्चालन हुने भएको छ । मन्त्री भट्टको कडा निर्देशनपछि अगामी माघ १५ गतेदेखी मिल सञ्चालन गन लागिएको हो । किसानको ४२ करोड पुरानो बक्यौता समेत तिरिनसकेका उधोगीद्वय ह्रितेष गोल्छा र विशाल अग्रवाल ...

भुक्तानी माग्दै काठमाडौँ आएका किसानलाई सरकारले भन्यो– घर फर्कनुस् access_timeपुस १७, २०७६

काठमाडौँ । सरकारले किसानको भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन भइसकेको भन्दै भुक्तानीको माग गर्दै काठमाडौँ आएका किसानलाई घर फर्किन अनुरोध गरेको छ । किसानहरुले केही दिनयता माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।  राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर ब...

आयल निगमको निजीकरण हुँदैनः मन्त्री भट्ट access_timeपुस ५, २०७६

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २०औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भ...

चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिएः लेखराज भट्ट access_timeमंसिर २५, २०७६

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् ।  बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।  उपभ...

Page 1 of 2