केन्द्रीय संस्करण

लियोनल मेस्सी

इन्स्टाग्राममा कालो पोतेर मेस्सीले गरे अमेरिकामा भइरहेको आन्दोलनको समर्थन access_timeजेठ २२, २०७७

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अमेरिकामा भइरहेको प्रदर्शनमा आफ्नो समर्थन जनाएका छन् । जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको हत्यापछि अमेरिकाभर प्रदर्शन जारी छ । प्रदर्शनकारीले रंगभेद र अश्वेतमाथिको दमन अन्त्य हुनुपर्ने माग गरेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाज...

‘मेस्सीको खेलजीवन बार्सिलोनामै अन्त्य हुनेछ’ access_timeबैशाख ४, २०७७

अर्जेन्टिना एवम् बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने समाचारले पछिल्लो समय विश्व फुटबल तरंगित बन्दै आएको छ । केही दिन अघि मेस्सी इटालियन सिरि ‘ए’ क्लब इन्टर मिलान जान लागेको समाचार भाइरल भएको थियो । मेस्सीले उक्त समाचार भ्रामक भएको प्रतिक्रिय...

रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीद्वारा चार मिलियन युरो सहयोग access_timeफागुन ३०, २०७६

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् । पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ ।  रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलि...

मेस्सी : मरे मरेको जिन्दगीदेखि महान फुटबलरसम्म access_timeमंसिर १८, २०७६

एजेन्सी । अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको चर्चा र उपलब्धि भेट्टाउन सन्सारमा कुनै पनि खेलाडीलाई असम्भव जस्तै देखिन्छ । ३२ वर्षीय मेस्सीले मङ्गलबार बिहान मात्र पेरिसमा आयोजित विशेष समारोहमा कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर अवार्ड थाप...

इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड access_timeमंसिर १७, २०७६

अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । सन् २०१९ को बालोन डी’ओर अव...

मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना शीर्ष स्थानमा access_timeमंसिर १६, २०७६

एजेन्सी । लियोनल मेस्सीले निर्णायक गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिकोे म्याड्रिडलाई १–० गोलले हरायो । एथ्लेटिकोेको मैदानमा भएको खेलमा बार्सिलोन...

मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना access_timeमंसिर ३, २०७६

कप्तान लियोनल मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थ...

मेस्सीको निर्णायक गोलमा अर्जेन्टिना विजयी access_timeकात्तिक ३०, २०७६

सुपरस्टार लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । तटस्थ भेन्यु साउदी अरबमा सुक्रबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालले ब्राजिललाई १–० गोलले हराउँदै सुपरक्लासिको अर्थात् मैत्रीपूर्ण खेल जितेको हो ।  यससँगै अर्ज...

तीन महिना प्रतिबन्धको कारवाहीपछि राष्ट्रिय टोलीमा फर्किए मेस्सी access_timeकात्तिक १५, २०७६

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपका क्रममा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ विरुद्ध बोलेका मेस्सीलाई तीन महिना प्रतिबन्धको कारवाही गरिएको थियो । गत साउन महिनादेखि प्रतिबन्धमा रहेका मेस्सीको प्रतिबन्ध फुकुवा भएसँगै उनी पुन...

मेस्सीले जिते ‘गोल्डेन बुट’ अवार्ड access_timeअसोज २९, २०७६

एजेन्सी –बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको छ ।  युरोपियन लिगमा यस सिजन सवार्धिक गोल गरेका कारण मेस्सी यस अवार्डको हकदार बन...

मेस्सी फर्किएपछि बार्सिलोनालाई राहत access_timeभदौ ५, २०७६

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो ।  उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएको थियो । पिडुचोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् ।  ...