केन्द्रीय संस्करण

लालबाबु राउत

प्रदेश २ का मुख्यमन्त्रीले भने– बरु आमरण अनसन बस्छु तर राजीनामा दिन्नँ access_timeचैत २, २०७६

काठमाडौँ । प्रदेश सरकार गठन भएदेखि नै विभिन्न कारणले चर्चामा आइरहने प्रदेश २ मा एउटा चर्चा सेलाउन नपाउँदै अर्को चर्चा थपिने क्रम जारी छ । कहिले मुख्यमन्त्रीको अभिव्यक्ति, कहिले त्रुटिपूर्ण विधेयक त कहिले उपभोक्ताको भुक्तानी लगायतको विषयमा प्रदेश २ चर्चामै रहन्छ । यसपटक...

प्रदेश २ मन्त्रिपरिषद बैठक: संघीय सरकारविरुद्ध मुद्दा दायर गर्ने निर्णय access_timeफागुन २३, २०७६

जनकपुर । संघीय सरकारले वीरगञ्ज चिनी मिलको जग्गा बिक्री गर्ने निर्णय गरेको विरोधमा प्रदेश नम्बर २ सरकारले अदालत जाने निर्णय गरेको छ । शुक्रबार प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषदको बैठकले संघीय सरकारले वीरगञ्ज चिनी मिलको जग्गा विक्री गर्ने निर्णय गरेपछि त्यसविरुद्ध संवैधान...

बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन: मुख्यमन्त्री राउत access_timeफागुन २२, २०७६

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझैं न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार...

सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो: मुख्यमन्त्री राउत access_timeफागुन २०, २०७६

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याएका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम  सन् २०४०: दूरगामी सोच निर्ध...

मगरलाई प्रयोगका पात्र मात्र बनाइयो: मुख्यमन्त्री राउत access_timeफागुन १५, २०७६

रौतहट । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन्  । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्...

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु access_timeमाघ १५, २०७६

जनकपुर– प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ ।  बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु ...

प्रदेश २ मा मन्त्री हरेफेरको चर्चा access_timeमाघ ११, २०७६

काठमाडौं । प्रदेश २ को सरकार गठन भएदेखि विभिन्न कारणले सो प्रदेश चर्चामा रहँदै आएको छ । सरकार गठन भएको तीन–चार महिनापछि मुख्यमन्त्री फर्ने चर्चा चलेको थियो । कहिले सरकार नै परिवर्तन हुने हल्ला चल्छ भने कहिले मन्त्री हट्ने हल्ला चल्छ ।  प्रदेश २ को सरकार पर...

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत access_timeमाघ २, २०७६

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा ...

केन्द्र सरकारविरुद्ध खनिए प्रदेश २ का मुख्यमन्त्री access_timeकात्तिक २३, २०७६

जनकपुर । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू नेतृत्वको प्रदेशप्रति विभेद गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपालभित्...

खुल्ला सिमानाका कारण सुरक्षा चुनौतिः मुख्यमन्त्री राउत access_timeअसोज ११, २०७६

जनकपुर–मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुल्ला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौति रहेको बताएका छन् ।   संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिने ...

केन्द्र सरकारले ल्याएका विद्येयकहरुको एकमुष्ट खारेजीको लागि अदालत जान्छौं : मुख्यमन्त्री राउत access_timeभदौ २६, २०७६

काठमाडौं –२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्...

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानले छोरीमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन आयो : मुख्यमन्त्री राउत access_timeभदौ ७, २०७६

बारा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् ।  बाराको कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ&rsq...