केन्द्रीय संस्करण

लागु ‌औषध

छठपर्व मनाउने बाँसको ढक्कीमा ठुलोपरिमाणको लागुऔषध बरामद access_timeकात्तिक १३, २०७६

रौतहट । लागुऔषध ओसारपसार तथा बेचबिखन गर्ने तस्करहरुले चाडपर्व मनाउन प्रयोग हुने सामानमा समेत लुकाएर लागुऔषध ओसारपसार गर्ने गरेको रहस्य खुलेको छ । लागुऔषध तस्करहरुले छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर लागुऔषध भित्र्याएको पाइएको हो । भारतीय सिमाना...