केन्द्रीय संस्करण

रेमिट्यान्स

२०२२ मा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्भावना देखिएन access_timeबैशाख १८, २०७७

कोरोनाका कारण देश लकडाउनमा छ । आर्थिक गतिविधि शुन्यप्राय छ । राष्ट्रिय योजना आयोगले कोरोनाको  कारणअर्थतन्त्रमा परेको प्रभावलाई लिएर अध्ययन गरिरहेको छ । सरकार आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारीमा छ । यसको लागि अर्थमन्त्रालयले बजेट निर्माण गरिरहेको छ । योजन...

संसारभर रोजगारमा कटौती, विदेशिएका नेपाली फर्किनु परे के होला ? access_timeचैत २७, २०७६

कोरोनाभाइरसका कारण अर्थतन्त्र धरासायी बन्दै गएपछि विश्वका विभिन्न कम्पनीले ब्यापक कर्मचारी कटौती गरेको छन् । विश्वले कामदार कटौती गर्दै गए रोजगारका लागि विदेशीएका नेपालीको रोजगार गुम्ने खतरा पनि बढेर गएको छ । यदि रोजगार गुमाएर स्वदेश फर्किनु परे के होला भन्ने चासोको व...

एनआइसी एशियाको वर्ल्ड रेमिट र अरविट रेमिटसँग सहकार्य, अब घरमै बसी बसी विश्वका ५० बढी देशहरूबाट पैसा पठाउन सकिने access_timeचैत २६, २०७६

वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्नेछन् ।  विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबा...

ठप्पै भयो रेमिट्यान्स access_timeचैत १५, २०७६

काठमाडौं – रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक...

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो access_timeचैत ६, २०७६

चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ ।  नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको ...

खाडीको अर्थतन्त्र गडबड भए रेमिट्यान्समा धक्का access_timeमाघ १७, २०७६

काठमाडौँ । आर्थिक वर्ष २०७०/०७१ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । यद्यपि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अधिकतम ५ लाख २७ हजार ८१४ पुगेको...

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता access_timeकात्तिक ६, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।  अबदेखि सेवाग्राहीले ...