केन्द्रीय संस्करण

राष्ट्रिय अनुसन्धान विभाग

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ सहायक सूचक, एसएलसी पासले पनि आवेदन दिनसक्ने access_timeपुस १८, २०७६

राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ ।  विभागद्वारा शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार विभागमा रि...