केन्द्रीय संस्करण

रानीपोखरी

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने access_timeभदौ २, २०७६

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ ।  यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ ।  मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरे...