केन्द्रीय संस्करण

योगेशकुमार भट्टराई

‘बेरोजगार भएकाहरुले चाहनुहुन्छ भने तत्कालै गर्नसक्ने काम हामी दिन्छौँ’ access_timeबैशाख २०, २०७७

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै छ । नेपालको अर्थतन्त्रमा यस क्षेत्रको योगदान ३  प्रतिशत रहेको भनिएको छ । यस क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाकै कारण भ्रमण वर्ष–२०२० रोकिएको छ । कोरोनाबाट ...

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन access_timeफागुन २१, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छ...

भूकम्प प्रभावित ४०० सम्पदा पुनःनिर्माण (भिडियो) access_timeमाघ २६, २०७६

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालू आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुर...

चीनमा रहेका नेपाली विद्यार्थीको 'रेस्क्यू' गर्न जहाज तयारी अवस्थामाः मन्त्री भट्टराई access_timeमाघ १८, २०७६

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यू गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् ।  कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले ची...

नेपाल कसैका लागि प्रयोगशाला बन्दैन : मन्त्री भट्टराई access_timeमाघ १४, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताएका छन् । टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उनले भने, ‘ने...

नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ: पर्यटनमन्त्री भट्टराई access_timeमाघ ६, २०७६

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा...

अन्नपूर्ण हिमपहिरोमा परेका सबैलाई तुरुन्तै उद्धार गरेका छौं: पर्यटनमन्त्री भट्टराई access_timeमाघ ५, २०७६

काठमाडौं । सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ । ...

‘लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ’ access_timeमाघ ५, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आज आयोजित छलफ...

भ्रमण वर्षले पर्यटनमा उत्साह: मन्त्री भट्टराई access_timeमाघ ३, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले स्वदे...

उपराष्ट्रपति पुनलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा access_timeपुस १०, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिनुभएको...

विश्वका लागि नमुना नेपाली पहिचान पर्यटकमार्फत विश्वव्यापी बनाऔं: मन्त्री भट्टराई access_timeपुस ७, २०७६

ओखलढुंगा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताएका छन् । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्य...

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ: मन्त्री भट्टराई access_timeपुस ५, २०७६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टराईको छड्के access_timeपुस ४, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री आज साँझ विमानस्थल पुग्नुभ...

भ्रमण वर्षमा १० लाख पर्यटकलाई लुम्बिनी भ्रमण गराईन्छ: पर्यटनमन्त्री भट्टराई access_timeमंसिर २५, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन् । बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन ...

भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ: पर्यटनमन्त्री भट्टराई access_timeमंसिर २२, २०७६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।  गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवल...

पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन सकिएन: पर्यटनमन्त्री भट्टराई access_timeमंसिर २२, २०७६

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका छन् । बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुस...

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतहरुलाई  मन्त्री भट्टराईको आग्रह access_timeमंसिर १८, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।  मन्त्री भट्टराईले राजदूत र वैदशिक स...

पर्यटन उद्योगमा वैदेशिक लगानी आकर्षित गर्न आवश्यक छ: पर्यटनमन्त्री भट्टराई access_timeमंसिर १२, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताएका छन् ।  विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौ...

प्रगति दिन नसक्नेलाई हटाइन्छ : पर्यटनमन्त्री भट्टराई access_timeमंसिर ४, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मातहत निकायका विभागीय प्रमुखले सन्तोषजनक प्रगति गर्न नसके जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । नेपाल पर्यटन बोर्डमा आज मन्त्रालय मातहत निकायका प्रमुखसँग भएको बैठकमा मन्त्री भट्टराईले मन्त्रालय मात...

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो access_timeकात्तिक ३०, २०७६

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उनले आफ्ना परिवार...

Page 1 of 2