केन्द्रीय संस्करण

युवराज खतिवडा

‘सांसद विकास कोष’ खारेज नहुने, बजेटमा अर्थमन्त्रीका दुई दाउ access_timeजेठ १३, २०७७

काठमाडौं । सांसद विकास कोषको नामले चिनिँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम यो वर्ष पनि नहट्ने भएको छ । चालु आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र ६ करोडका दरले विनियोजन गरिएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने मनस्थितिमा अर्थमन्त्री युवराज खतिवड...

बामदेवको यात्रा मोडिएपछि खतिवडा सुरक्षित access_timeबैशाख २१, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमार्फत उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा पठाउने निर्णयसँगै हाल सांसदबिनै मन्त्री रहेका डा. युवराज खतिवडालाई राष्ट्रियसभाको सांसद बन्न सहज हुने भएको छ ।  यसअघि २ वर्षका लागि सरकारको स...

खर्च जुटाउन दाता गुहार्दै अर्थमन्त्री access_timeबैशाख १५, २०७७

कोरोनाभाइरस (कोभिड–१९) का कारण भएको लकडाउन र लकडाउनले ठप्प पारेको व्यापार व्यवसाय तथा आयात निर्यातका कारण राजस्व गुमेपछि सरकारमाथि खर्च जुटाउन स्रोतको दवाब बढेको छ ।  चालू आर्थिक वर्षकै बजेट कार्यान्वयनमा समस्या आउने देखिएको छ भने आगामी आर्थिक वर्षको ब...

लकडाउन छल्दै सनसिटीमा अर्थमन्त्री : ५ः१३ मा इन, ५ः५५ मा आउट ! access_timeबैशाख ३, २०७७

कोरोनाभाइरस संक्रमित फेला परेको काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडा पनि पुगेको खुलासा भएको छ । अपार्टमेन्टका सदस्य समेत रहेका कलाकार पुष्कर रेग्मीले अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ११ गते गएको दाबी गरेका हुन् । प्राइम टाइम...

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता access_timeचैत २२, २०७६

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको छ । लकडाउनको समय थप गर्नेबारे अर्को मन्त्रिपरिषदको बैठकले निर्णय ग...

कोरोनाको रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन access_timeचैत ९, २०७६

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफ...

कोरोनाको असर अर्थतन्त्रमा परेको छ, तर व्यवस्थापन गर्न सकिन्छः अर्थमन्त्रीसँगको अन्तरवार्ता access_timeचैत ५, २०७६

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी भैसकेको छ । नेपालमा व्यक्ति संक्रमित भएर प्रत्यक्ष असर त परेको छैन तर संत्रास र भयले समाज, व्यावसय र राष्ट्रिय अर्थतन्त्रमा असर परेको छ । यसले नेपालको सेवा व्यापार, पर्यटन व्यवसायमा भने असर देखाइसकेको छ । यसै सेरोफेरोमा न्यूज ...

पुँजी बजार पुँजीपतिहरुले कारोबार गर्ने थलो मात्रै होइन : अर्थमन्त्री खतिवडा access_timeफागुन २९, २०७६

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पुँजी बजार पुँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले ...

भरपर्दो व्यावसायको रुपमा विकास गर्न बीमालाई एकद्वार प्रणालीमा लगिएको होः अर्थमन्त्री access_timeफागुन २८, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाल...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (पूर्णपाठसहित) access_timeफागुन २२, २०७६

काठमाडौं । सरकारले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।  गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रह...

खतिवडाको दोस्रो इनिङ चुनौतीपूर्ण access_timeफागुन २२, २०७६

राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।  तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न उनलाई सकस पर्ने देखिएक...

राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले access_timeफागुन २१, २०७६

काठमाडौं । पुन: अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् ।  बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा पुगेर पद तथा गोपनियताको सपथ लिएका हुन् ।&nbs...

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त access_timeफागुन २१, २०७६

काठमडौँ । डा. युवराज खतिवडा मन्त्री पदमा पुनः नियुक्त भएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियु...

सञ्चार मन्त्रालयमा युवराज खतिवडाको १० दिन : के–के गरे काम ? access_timeफागुन २०, २०७६

काठमाडौं । नयाँ मन्त्री पाएको १० दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ । तात्कालीन मन्त्री गोकुल बाँस्कोटाको अडियो टेप प्रकरणसँगै राजीनामा दिएपछि सञ्चार मन्त्रालय हेर्ने जिम्मेवारी पाएका खतिवडाले फागुन ११ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए...

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत access_timeफागुन २०, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन्...

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा access_timeफागुन २०, २०७६

काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र रा...

अर्थमन्त्री खतिवडा सांसद नभएपनि यसरी बन्न सक्छन् ६ महिना मन्त्री access_timeफागुन २०, २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल मंगलबार सकिँदैछ । २ वर्षअघि सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी थिइन् ।  राष्ट्रियसभा निर्वाचन सम्बन्धी व्यवस्थाका कारण मन्त्री खतिवडाको पद समाप्त हुन लागेको हो ...

अर्थमन्त्री खतिवडाको आज राजीनमा, भोलि पुनःनियुक्ति ! access_timeफागुन २०, २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ ।  गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो । आफ्नो कार्यकाल समाप्त हुन...

राष्ट्रियसभामा नेकपाको २ तिहाइ : आजदेखि १९ सांसद बिदा हुँदै, युवराज खतिवडाको मन्त्री पद के हुन्छ ? access_timeफागुन २०, २०७६

काठमाडौं । मंगलबारदेखि राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् ।  नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । ...

चैत ५ गतेभित्र नयाँ गभर्नर नियुक्त भैसक्नेछ: अर्थमन्त्री खतिवडा access_timeफागुन १५, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर चैतको पहिलो साताभित्र नियुक्ति गरिने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । बिहिबार सिंहदरबार आयोजित सूचना तथा सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन कार्यक्रम मार्फत मन्त्री खतिवडाले राष्ट्र बैंकको...

Page 1 of 3