केन्द्रीय संस्करण

युएई

दुबईको अस्पतालमा उपचाररत महिलाको परिवार भेटिए access_timeफागुन ६, २०७६

युएई । युएईको दुबईस्थित एक अस्पतालमा उपचाररत यम कुमारी थापाको स्थायी घर गोरखा नगरपालिका ४ ढुङ्गाडे भएको खुल्न आएको छ। मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र भन्ने समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएका हुन्। उनको श्रीमान लालबहादु...

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र access_timeफागुन ६, २०७६

 युएई।  मानसिक सन्तुलन गुमाएकी एक नेपाली महिला युएईमा भेटिएकी छिन्। करिब ४ महिना देखि दुवईको अस्पतालमा उपचारार्थ रहेकी अन्दाजी ४०/४५ वर्षकी यम कुमारी थापा दुबईको रसिद अस्पतालमा उपचारको क्रममा भेटिएकी हुन्। स्थायी ठेगानाको बारेमा सोधपुछ गर्दा कहिले...

उर्जामन्त्री पुनद्वारा युएईका नेपाली समुदायसँग भेटघाट,नेपालमा लगानी गर्न आव्हान access_timeभदौ २५, २०७६

-विनोद श्रेष्ठ  युएई– उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् । वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलनमा सहभागी हुन युएई आएका मन्त्री पुनले गत मंगलवार नेपाली...

युएईमा राजु र सम्झनाको धमाका, यसरी झुमे नेपाली access_timeभदौ १४, २०७६

युएई । ‘राम्रा राम्रा केटाहरु होसियार । मलाई गार्‍हो भैसक्यो । भिनाजुले किन्दिएको सेतो घडी नाडीमा, तल तल सितारा रातो सारीमा...’ बोलको गीतले एकाएक कार्यक्रमको माओल तातियो । दर्शकहरु स्टेजमा नै नाच्न पुगे । गत शुक्रबार आबुधाबीस्थित अलऐनमा हिन्दु ना...