केन्द्रीय संस्करण

मिस फारवेष्ट

‘मिस फारवेष्ट’को दोस्रो संस्करण सञ्चालन हुँदै access_timeभदौ २६, २०७६

रोयल कोल्याबोरेटिभ्स् प्रालिको आयोजनामा ‘मिस फारवेष्ट’ प्रतियोगिता हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष गजेन्द्र विक्रम शाहीले उक्त प्रतियोगिताको बारेमा जानकारी दिए । पर्यटन र संस्कृतिको प्रवर्द्धन र नेपाल भ्रमण वर्ष–२०२० ...