केन्द्रीय संस्करण

माधवनारायण मेला

शुरु भयो माधवनारायण मेला, तस्विरमा हेर्नुहोस् access_timeपुस २५, २०७६

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।  हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्य...