केन्द्रीय संस्करण

माधवकुमार नेपाल

ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने access_timeबैशाख २२, २०७७

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ ।  सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले &...

नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण access_timeचैत २५, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् ।  सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि न...

माधव नेपाल भन्छन् - प्रधानमन्त्री तास खेलेर बस्ने ? access_timeफागुन ३०, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह न...

जबजको उपदेयता अझै रहेको छ: माधव नेपाल access_timeफागुन २२, २०७६

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युन...

भ्रष्टाचारीले उन्मुक्ति पाउँदैननः माधव नेपाल access_timeमाघ २४, २०७६

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले...

पार्टीमा समान व्यवहार हुनुपर्छ : माधव नेपाल access_timeपुस २०, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । पुष्पलाल मञ्च नेपालद्वारा आज धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको का...

जलस्रोत र पर्यटन मुलुकको मेरुदण्ड :   माधव नेपाल access_timeपुस १९, २०७६

कञ्चनपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताएका छन् । भ्रमण वर्ष–२०२० का अवसरमा आज कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच ...

सक्षम महिलालाई अघि बढाउनुपर्छ: नेता नेपाल access_timeपुस १०, २०७६

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताएका छन् । ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उनले समाज...

युवा विद्यार्थीमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्दछ : नेता नेपाल access_timeपुस १०, २०७६

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा विद्यार्थी देशको भविष्यको कर्णाधार भएकाले उनीहरुमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्ने बताका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पोखराको पृथ्वीनारायण क्याम्प...

माधव नेपाल र भारतीय राजदूतबीच भेट access_timeमंसिर २३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं ने...

माधवलाई छेउमा राखेर प्रचण्डले भने, ‘शान्ति प्रकृयामा फड्को मारेकै हो’ access_timeमंसिर ५, २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रकृयामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा धेरै काम गरेर फड्को मारेको बताएका छन् ।  उनले हतियार व्यवस्थापन, सेना समायोजन र अनमिनलाई फिर्ता...

शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं : माधव नेपाल access_timeकात्तिक २९, २०७६

महोतरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका  बलवा, मटिहानी र पि...

माधव नेपाल अस्वस्थ access_timeकात्तिक १४, २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । बिहीबार ४ः ४५ मा  स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।  पूर्वप्रधा...

विकासका लागि अघि सारेको अभियान सकारात्मक : माधव नेपाल access_timeकात्तिक ११, २०७६

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् ।  सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरक...

जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः माधव नेपाल access_timeकात्तिक ९, २०७६

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै ...

जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छ : माधव नेपाल access_timeकात्तिक ८, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । ने...

रेल,सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित छैन: नेपाल access_timeकात्तिक ५, २०७६

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रेल, सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित नरहेको बताएका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको आर्थिक र सामाजिक प्रगतिमा पनि सहयोग सहयोग गर्ने बता...

विकृति अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना हुनुपर्छ  : माधव नेपाल access_timeअसोज १२, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ–संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ठ नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा,...

चिनियाँ टोली फर्केसँगै बढ्यो अमेरिकी राजदूतको सक्रियता access_timeअसोज ९, २०७६

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै नेपालका लागि अमेरिकी राजदूतको सक्रियता बढेको छ ।  बिहीबारमात्रै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले सत्तारुढ दलका नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्ष ...

नेकपा कुनै पनि निरंकुशताको पक्षमा छैन: माधवकुमार नेपाल access_timeअसोज ८, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई...

Page 1 of 2