केन्द्रीय संस्करण

महिला भलिबल

तेह्रौँ साग: महिला भलिबलको कास्य श्रीलङ्कालाई access_timeमंसिर १६, २०७६

काठमडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो । श्रीलङ्काले पहिलो...

नेपाल ऐतिहासिक उपाधिको मुखमा, फाइनलमा भारतसँग खेल्ने access_timeमंसिर १४, २०७६

काठमाडौं । नेपाली महिला भलिबल टोली १३ औं सागको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा...

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका access_timeमंसिर १३, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता र श्रीलंका समूह ‘बी’ को विजेता बनेको हो । श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर समू...

महिला भलिबल टोली थाइल्यान्ड जाँदै access_timeअसोज २८, २०७६

काठमाडौं-आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली बुधबार थाइल्यान्ड जाँदैछ । २२ सदस्यीय टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल लगायतले बिदाइ गरेका छन् । ट...