केन्द्रीय संस्करण

महाशिवरात्री

महाशिवरात्री : पशुपतिनाथमा यस्तो देखियो रमझम (फोटोफिचर) access_timeफागुन ९, २०७६

काठमाडौँ । महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि ...

पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? : यी स्थानमा छन् सवारी निषेध access_timeफागुन ९, २०७६

काठमाडौँ । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ । हजारौँको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वक...

महाशिवरात्रीमा पशुपति दर्शनका लागि बन्यो यस्तो रुट, ५ स्थानमा पार्किङको व्यवस्था access_timeफागुन ७, २०७६

काठमाडौँ । महाशिवरात्री पर्वमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आउने भक्तजन तथा दर्शनार्थीलाई सहज, सुरक्षित र छिटो दर्शन गराउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिका अवसरमा नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका स...

महाशिवरात्रीमा विशेष पासको व्यवस्था नहुने access_timeमाघ २४, २०७६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले महाशिवरात्रीमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भैरहेको बताएका छन् । शुक्रबार पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले महाशिवरात्रीका लागि त...