केन्द्रीय संस्करण

महाशिवरात्रि

महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा २० लाख तीर्थालु: फूलै फूलले ढकमक्क, अघिल्लो वर्षभन्दा दर्शन गर्न सजिलो access_timeफागुन ९, २०७६

काठमाडौं ।  महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् ।  बालाजुबाट पूजा गर्न आएकी जानकी अधिकारीले गत बर्ष भन्दा यस वर्ष लाइन बस्...

पशुपतिमा चार लाख दर्शनार्थी access_timeफागुन ९, २०७६

–पूर्णप्रसाद मिश्र  काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।  यसवर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदे...

महाशिवरात्रिमा धुनी, खाना र बिदाइका लागि संस्थानको २४ लाख access_timeफागुन ५, २०७६

काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ ।  संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ...