केन्द्रीय संस्करण

भारतमा उपनिर्वाचन

भारतमा उपनिर्वाचन: महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान access_timeकात्तिक ४, २०७६

महाराष्ट्र- भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ ।  हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।&n...