केन्द्रीय संस्करण

भानुभक्त ढकाल

कोरोनाका बिरामीको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल access_timeचैत ६, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल  र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको ...

एसईई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्रीको संकेत ! access_timeचैत २, २०७६

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्नसक्ने संकेत गरेका छन् ।  आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले उक्त संकेत गरेका हुन् ।  ‘एसईई परीक्षा चैत ५ गते ...

जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल access_timeफागुन २०, २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताएका छन् ।  कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निक...

मन्त्री ढकाल र चीनबाट फर्किएका नेपालीबीच सीसी क्यामेरामार्फत कुराकानी access_timeफागुन ६, २०७६

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।  सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे ज...

चीनबाट नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको छ : मन्त्री ढकाल access_timeमाघ २८, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी  पूरा भएको बताएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा मन्त्री ढकालले चीनबाट नेपाली नागरिकल...

स्वास्थ्यमन्त्रीको जवाफ : बानेश्वरको हलमा राखेर मात्र कोरोनाभाइरस नियन्त्रण हुँदैन access_timeमाघ २१, २०७६

काठमाडौँ ।सरुवा रोग कोरोनाभाइसरबारे प्रतिनिधिसभाको बैठकमा सवालजवाफ भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा चीनबाट फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारको तयारीबारे सांसदहरुले प्रश्न गरेका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनमा अलपत्र परेका न...

कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्रः मन्त्री ढकाल access_timeमाघ १८, २०७६

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन् ।  उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार...

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री  ढकाल access_timeमाघ ८, २०७६

कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।  शुक्लाफाँटा नगरपालिका–४ असौँना स्वास्थ्यचौकीमा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्व...

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो:  मन्त्री ढकाल access_timeमाघ ७, २०७६

बैतडी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन्  । आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाह...

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण access_timeमाघ ७, २०७६

डडेल्धुरा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.जगदिशचन्द्र विष्टले जानकारी दिए । मन्त्री &nb...

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ: मन्त्री ढकाल access_timeमाघ ३, २०७६

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको वि...

मन्त्रालयबाटै शुद्धीकरण अभियान चलाउँछौँ : स्वास्थ्यमन्त्री ढकाल access_timeमाघ २, २०७६

पोखरा  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्दछ भन्ने मान्यताका साथ आफू अघि बढेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले शुरुआतमा म...

मिलेमतोमा बिरामी निजी अस्पताल पठाइने गरेको पाइयोः स्वास्थ्यमन्त्री (भिडियो सहित) access_timeपुस २२, २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा बिरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका छन् ।  कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्या...

नेपाल मेडिकल हब बन्नसक्छ: स्वास्थ्य मन्त्री ढकाल access_timeपुस १३, २०७६

काठमाडौं– काठमाडौंमा यही पुष ११ र १२ गते दुई दिनसम्म ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । उक्त समिटको दोस्रो दिन अर्थात् शनिबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्बोधन तथा अस्पतालका विभिन्न स्ट...

संवैधानिक आयोगहरुलाई खर्च गर्ने अधिकारमा स्वतन्त्रता दिनु हुँदैन: मन्त्री ढकाल access_timeपुस ७, २०७६

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगहरुलाई खर्च गर्ने अधिकारमा स्वतन्त्रता दिन नहुने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मन्त्री ढकालले सबै संवैधानिक निकायको विधयेकमा प्...

स्वास्थ्यमा भानुभक्त : अनुगमनको नाममा ‘भ्रमण’ कि कार्यदिशाको आधार निर्माण ? access_timeमंसिर ३०, २०७६

काठमाडौँ । बङ्गलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएसँगै प्रतिनिधि सभाका सदस्य भानुभक्त ढकाललाई पहिलो पटक मन्त्री मण्डलमा सहभागी हुने अवसर जुर्यो ।  देशको कानुन निर्माण गर्...

अब मन्त्रालय व्यक्तिवादमा चल्दैन, एउटै व्यक्ति पटक–पटक विदेश घुम्न पाउँदैन : स्वास्थ्य मन्त्री ढकाल access_timeमंसिर २३, २०७६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा अनियमितता गर्न आगामी दिनमा कसैले पनि नपाउने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार स्वास्थ्य पत्रकार मञ्च र स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयमा काम गर्ने शैलीम...

स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ: मन्त्री ढकाल access_timeमंसिर १७, २०७६

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब...

अस्पतालमा राजनीति नगरौं: मन्त्री ढकाल access_timeमंसिर १५, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् ।‘म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । तपाइँहरुले व्यक्तिगत स्वार्थभन्दा ...

पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह access_timeमंसिर ११, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरुआत गरेका छन् । यसक्रममा आज उनले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु&y...

Page 1 of 2