केन्द्रीय संस्करण

भाइमसला

चाड नेपाली, मसला विदेशी access_timeकात्तिक ८, २०७६

हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भोलि (कात्तिक ९ बाट) शुरु हुँदैछ । बजारमा तिहारका लागि सामान किन्नेहरुको भीड उत्तिकै बढेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने मसलाको माग यतिबेला बढी हुन्छ । माग बढेकै कारण व्यवसायीहरूले महँगो मूल्यमा तिहारको मस...