केन्द्रीय संस्करण

भक्तपुर क्यान्सर अस्पताल

कोरोनाको त्रासबीच दैनिक तीन सय बिरामीलाई सेवा दिँदै भक्तपुर क्यान्सर अस्पताल, सरकारको सहयोग शून्य access_timeजेठ २, २०७७

बिरामीमा ज्वरोको मात्रा एक सय एक डिग्री फरेनहाइटकै हाराहारीमा छ । कतिपय बिरामीमा त्यो भन्दा बढी समेत ज्वरो आएको छ । तर पनि भक्तपुर क्यान्सर अस्पतालका डाक्टर र नर्सहरु बिरामीलाई सेवा दिइरहेका छन् । तस्विरमा देखिएकी एक स्वास्थ्यकर्मी क्यान्सर रोगीको अल्ट्रासाउण्ड गराइरह...

भक्तपुर क्यान्सर अस्पताल विवाद : नयाँ व्यवस्थापन प्रवेश गर्न खोजे ‘दुर्घटना’ हुनसक्ने कर्मचारीको चेतावानी access_timeपुस २४, २०७६

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्बुद रोग निवारण संस्थाका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका छन् ।  पुस २३ गते भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिको तर्फबाट एक विज्ञप्ति जारी गर्द...

२३ वर्षदेखि दर्ताबिनै सञ्चालनमा भक्तपुर क्यान्सर अस्पताल access_timeपुस १६, २०७६

२०३९ सालमा दर्ता भएको एउटा एनजीओ जसको मुख्य उद्देश्य क्यान्सर रोगबारे जनचेतना जगाउने र सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न जनचेतना जगाउनु थियो । त्यही एउटा एनजीओले यतिबेला सरकारी सम्पत्ति कब्जा मात्रै गरेको छैन, संस्थाका पदाधिकारीहरूको मनलाग्दीले अहिले एउटा सं...

आफ्नै ‘केमोथेरापी’ गर्नुपर्ने अवस्थामा भक्तपुर क्यान्सर अस्पताल access_timeमंसिर ११, २०७६

क्यान्सरको रोगीहरुको हक हित, उपचार आदि विषयलाई कसरी व्यवथापन र सहजीकरण गर्न सकिन्छ भनेर छलफलपछि २०३९ सालमा तत्कालीन अधिराजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहले नेपाल अर्बुद रोग निवारण संस्था नामक एउटा एनजिओ दर्ता गराइन् । तत्कालीन समयमा यो एनजिओको उद्देश्य भनेको क्या...

भक्तपुर क्यान्सर अस्पतालले गरेका सबै नियुक्ति बदर access_timeमंसिर ११, २०७६

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडि...

व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप (भिडियो) access_timeमंसिर ८, २०७६

काठमाडौँ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रम...

क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु access_timeभदौ १०, २०७६

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया...

क्यान्सर अस्पतालमा अनियमितताको आरोपसहित ज्ञापनपत्र access_timeसाउन २९, २०७६

काठमाडौं-भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको दावीसहित त्यसलाई रोक्न माग गर्दै भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मका वडावासीले आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् । नगरवासीले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसलाई रो...