केन्द्रीय संस्करण

बिना मगर

असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं आउँछः मन्त्री मगर access_timeफागुन १, २०७६

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको स्वेतपत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म ...

चुनावका बेला मतदातासँग गरेका वाचा पूरा गर्छौं: मन्त्री मगर access_timeपुस २५, २०७६

कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छिन् ।   आज कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सु...

खानेपानी मन्त्री मगरद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्याङकीको शिलान्यास access_timeपुस २५, २०७६

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेकी छन् । श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक सम...

गुहेश्वरीमा छिट्टै फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन हुन्छ: मन्त्री मगर access_timeमंसिर २७, २०७६

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन् ।  मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय ...

खानेपानीमन्त्री बिना मगरले गरिन् मतदान access_timeमंसिर १४, २०७६

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान साढे ९ बजेको समयमा मतदान गरेकाे उनका प्रमुख स्वकीय सचिव प्रकाश म...

ललितपुरवासीलाई मकवानपुरको दैनिक १३ करोड लिटर पानी ! मन्त्री बिना मगरले गरिन् आयोजनास्थलको अवलोकन (फोटो/भिडियो) access_timeकात्तिक २९, २०७६

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले मकवानपुर जिल्लाका दुई खोलाको स्थलगत अवलोकन गरेकी छिन् । शुक्रबार मकवानपुरको सिस्नेरीस्थित कोगते र सिस्नेरी खोलाका साथै बाँध निर्माण स्थलको अवलोकन उनले गरेकी हुन् ।  मकवानपुरको कुलेखानी खोला, सिस्नेरी र कोगते खोलाक...

असोज १३ गते प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने access_timeअसोज १०, २०७६

काठमाडौं– दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । यही असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सिंह...